मोरङको ग्रामथानमा टिपरबाट माटो झार्ने क्रममा करेन्ट लाग्दा सह-चालकको मृत्यु
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-१ सरस्वती स्कुल नजिकै टिपरबाट माटो झार्ने क्रममा करेन्ट लाग्दा सह-चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको बुढीगंगा गाउँपालिका-१ का २२ वर्षीय श्याम ऋषिदेव छन् ।
करेन्ट लागेर गम्भीर घाइते भएका ऋषिदेवलाई उपचारका लागि बुढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउमा को १ ख ५०४९ ...































