तोडफोड, आगजनी, हत्या, हिंसाजस्ता कुराहरू स्वीकार गर्न सकिँदैन : प्रधानमन्त्री ओली
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले तोडफोड, आगजनी, हत्या, हिंसालगायतका कुराहरू स्वीकार गर्न नसकिने बताएका छन् । आज झापाको दमकमा नेकपा एमाले कोशी प्रदेशले आयोजना गरेको जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको स्मरण गर्दै अब देशमा यस्ता कुराहरू स्वीकार्न नसकिने उल्लेख गरे ।
उनले शान्तिपूर्ण सभा गर्छौँ भन्नेहरूले आगजनी र चोरी...




























