सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटा सदरमुकामबाट उत्तरपश्चिममा महालक्ष्मी नगरपालिकाको जितपुर बजार अवस्थित छ । यहाँबाट मकालु हिमाल र विश्वको सबैभन्दा होचो ‘अरुण उपत्यका’ को मनोरम दृष्य देख्न सकिन्छ ।

Advertisement

तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!