शिक्षक आन्दोलनले धनकुटामा कक्षा १२ को परीक्षा सञ्चालनमा समस्या
धनकुटा । शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका मागसहित देशैभरका शिक्षक तथा कर्मचारी काठमाडौं केन्द्रित सडक आन्दोलनमा होमिँदा कक्षा १२ को परीक्षा सञ्चालनमा कठिनाइ हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले निर्धारित मितिमा नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेपनि समस्या देखिएको हो । बैशाख ११ गतेबाट सुरु हुने परीक्षाका लागि शिक्षकहरू तयार छैनन् । उनीहरू मागहरू पूरा नभएसम्म आन्दोलन नछाड्ने पक्षमा छन् ।
यस...





























