बहुविवाहलाई कानुनी मान्यता दिने प्रस्तावित मस्यौदा खारेजीको माग
धनकुटा । बहुविवाहलाई कानुनी मान्यता दिने प्रस्तावित मस्यौदा खारेजीको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । महिला मानव अधिकार रक्षकहरूको जिल्ला सञ्जाल धनकुटाले आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।
उनीहरूले कानुनी संरचनालाई कमजोर पार्ने खतरा उत्पन्न हुने भन्दै पहिलो प्रस्तावित मस्यौदालाई तुरुन्त खारेज गर्नुपर्ने माग गरेका छन् । यस्तै महिला हिंसाका स्वरूपहरूल...






























