धनकुटा । धनकुटा नगरपालिका-६ बिच बजारमा अवस्थित निशान भगवती मन्दिरमा दैनिक सन्ध्याकालिन आरती हुने गरेको छ । आरतीमा स्थानीयको बाक्लो उपस्थिति हुने गरेको छ ।
२०७५ जेठ ३ गतेबाट सुरु भएको आरती नियमित रूपमा हुँदै आएको छ ।

तस्बिर : सन्तोष सुवेदी/संगालोखबर