
धनकुटा । धनकुटा नगरपालिका-५ स्थित तल्लो र माथिल्लो कोप्चे क्षेत्र कुनै समय मूख्य बजारका रूपमा परिचित थियो । यसलाई व्यापारिक केन्द्रका रूपमा पनि चिनिन्थ्यो ।
तर कोरोना कहरका कारण यो क्षेत्र सुनसान बन्दै गयो । अहिले सामाजिक विकासका लागि युवाहरूको प्रयास नामक संस्थाले यस क्षेत्रलाई जीवित तुल्याउन भूमिका खेलिरहेका छन् ।

सुनसान बन्दै गएको कोप्चेलाई पुरानै लयमा फर्काउन स्थानीयसँगै सरोकारवाला र जनप्रतिनिधिहरू पनि जुटेका छन् ।







तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

सन्तोष सुवेदी/संगालोखबर 













