धनकुटाको सिधुवा बजार अनुगमन, म्याद गुज्रिएका सामान बरामद
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ स्थित सिधुवामा चाडपर्व लक्षित बजार अनुगमन गरिएको छ । आज सिधुवा बजर क्षेत्रका करिब एक दर्जन बढी किरान तथा खुद्रा पसलको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा पसलमा बिक्रीका लागि राखिएका अखाद्य बस्तु तथा पेय पदार्थ जफत गरिएको छ । अनुगमनका क्रममा म्याद गुज्रिएका र अखाद्य बस्तु भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षण अधिकारी सु...































