विराटनगरका विभिन्न स्थानमा आइतबार विद्युत अवरुद्ध हुने
विराटनगर । विराटनगर महानगरपालिका र ग्रामथान गाउँपालिकाका विभिन्न स्थानमा आइतबार विद्युत अवरुद्ध हुने भएको छ । ११ केभीको टंकी फिडर, कंचनबारी, कटहरी, भृकुटी, जामुनगाछी, नहर र झोराहाट फिडर अन्तरगतका एरियामा विद्युत अवरुद्ध हुने भएको हो ।
विद्युत प्राधिकरणको विराटनगर वितरण केन्द्र अन्तरगत रहेको टंकी सब स्टेसनमा ११ केभी नयाँ प्यानल जडान तथा डबल सर्किट निर्माणको काम गर्नुपर्ने भएकाले उक्त फिडरहरू भएक...































