सोमबार, आषाढ २७, २०७९
धनकुटा । पाख्रिबास कला साहित्य समाजको अध्यक्षमा प्रेम भण्डारी निर्वाचित भएका छन् । समाजको दोस्रो साधारण सभाले भण्डारीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा अनन्त अनुराग, सचिबमा ध्रुब एलेक्स र कोषाध्यक्षमा इन्दु केसी चयन भएका छन् । सदस्यहरूमा ईश्वर दाहाल र रोजा घिमिरे चयन भएका छन् । संरक्षकमा रोशन परियार र सल्लाहकारमा मुकुन्द प्रयास, ओम प्रकाश निरौला र सन्तोष...