बिहिबार, माघ ०८, २०७७
विराटनगर । नेकपा विप्लव समूहका मोरङ जिल्ला ईन्चार्ज हतियारसहित पक्राउ परेका छन् । बुधबार दिउँसो मोरङको बुढीगंगा गाउँपालिका–४ बाट संखुवासभाको मादी नगरपालिका–४ ओखरबोटेका ३२ वर्षीय डिबि सिलवाल भन्ने धन बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बिक मोरङ जिल्लाका उद्योगी व्यवसायीहरुलाई धम्क्याउँदै चन्दा असुल गर्ने कार्यमा संलग्न हुँदै आएका थिए । प्रतिवन्धित नेकपा विप्लव समूहमा आवद्ध र...