आजदेखि डेङ्गी सचेतना अभियान शुरु
विराटनगर । आजदेखि सरकारले राष्ट्रिय डेङ्गी सचेतना अभियान शुरु गरेको छ । लामखुट्टेको नियन्त्रण र टोकाइबाट बच्ने उपायबारे सचेतना बढाउने लक्ष्यसहित सरकारले साउन महिनाभर अभियान सञ्चालन गर्ने घोषणा गरेको हो ।
स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार तीनै तहका सरकार, सबै मन्त्रालय र सांसदको सहभागितामा अभियान सञ्चालन हुनेछ ।
जसमा ‘हरेक शुक्रवार सफा शुक्रवार’ मार्फत सबै ...































