आठ प्रकारका बिरामीले दुई लाखसम्मको उपचार सुविधा पाउने
विराटनगर । साउन १ गतेबाट लागुहुनेगरि आठ प्रकारका बिमारीले दुई लाखको उपचार सुविधा पाउने भएका छन् । क्यान्सर, मुटु, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्ने भएका हुन् ।
स्वास्थ्य बीमा सुधारको अर्को महत्त्वपूर्ण पाइला अन्तरगत यो सुविधा उपलब्ध गराउन लागिएको स्वास्थ्य मन्त्री प्रदिप पौडेललेको भनाइ छ ।
‘कडा रोग लागेर स्वास्थ्...































