खानेपानी मन्त्री राजेन्द्र राईद्वारा पदभार ग्रहण
काठमाडौं । खानेपानी मन्त्री राजेन्द्र राईले पदभार ग्रहण गरेका छन् । पद तथा गोपनीयताको सपथ ग्रहण लगत्तै बुधबार साँझ मन्त्रालय पुगेर मन्त्री राईले पदभार ग्रहण गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार राईसहित १६ जनालाई मन्त्री नियुक्त गरेका हुन् । धनकुटाको मुगामा जन्मिएका राई यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएका थिए । एमाले केन्द्रिय सदस्यसमेत रहेका राई धनकुटाबाट प्र...































