मान्छेले बोकेको गाडी…
राणाकालीन समयमा मकवानपुरको भीमफेदीबाट मानिसहरुले बोकेर काठमाडौं पुर्याएको गाडी । छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएको यो गाडी तत्कालीन श्री ३ महाराज चन्द्र शम्शेरले आफ्नी धर्मपत्नीलाई उपहार दिन भारतमा बनाएर नेपाल ल्याएको अभिलेखमा उल्लेख छ ।
इतिहासमा उल्लेख भएअनुसार राणाकालमा भीमफेदीबाट काठमाडौँका लागि गाडी बोक्न सानो फाखेल, ठूलो फाखेल, तसर, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ, फाखेललगायत क्षे...































