दुनियाँकी सबैभन्दा होची आमा, जन्माइन् ३ बच्चा
अमेरिकाको केन्टकीमा बस्ने स्टेसी हेराल्डको शरीरको उचाई २ फिट ४ इन्च छ । उनले सन् २००० मा बिहे गरिन्, ५ फिट ९ इन्च अग्ला पुरुषसँग । हेराल्ड दुनियाकी सबैभन्दा होची आमा हुन् र उनका अहिलेसम्म ३ वटा बच्चा भैसकेका छन् ।
उनी ओस्टोगेनिसिस इम्पर्फेक्टा नामक रोगबाट पीडित छिन् । यसकारण उनको शरीरको उचाई बढ्न पाएन । तर, पनि उनले अहिले पारिवारिक र सन्तानसुख प्राप्त गरी सुखपूर्ण जिवन बिताइरहेकी छिन् ।
बच्चा ...
