एजेन्सी । मुलुकको सुरक्षाका लागि हरेक देशमा हजारौंको संख्यामा सेना तैनाथ गरिएका हुन्छन् । तर, युरोपमा रहेको सेन मरिनोमा सेनाको संख्या ८० जनाको मात्र छ ।

सेन मरिनो जहाँ देशको सुरक्षाका लागि खटाइएका सेनाको संख्या मात्र ८० छ भन्दा अचम्म लाग्न सक्छ तर यो सत्य हो । सेनाको संख्या न्यून भए पनि यहाँ कसैले हमला गर्दैनन् । यी सेना आफ्नो देशलाई सुरक्षित राख्न सफल छन् ।

अठारौं शताब्दीदेखि यसरी नै काम गर्दै आएका यहाँका सेना आफ्नो मुलुकलाई नियन्त्रण गर्नेदेखि लिएर सुरक्षाको जिम्मेवारी पुरा गरिरहेका छन् । यहाँको जनसंख्या ३३ हजार ६ सय ५१ रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!