झरीका कारण नेपाल र केन्याबीचको खेल प्रभावित, घाम लागेपछि खेल हुने
काठमाडौ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आज तय भएको नेपाल र केन्या वीचको खेल बर्षाका कारण प्रभावित भएको छ ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा आज बिहान ९ : ३० बजे खेल सुरु हुने तय गरिएको थियो । लगातार पानी परेकाले खेल निर्धारित समयमा सुरु हुन नसकेको हो । तर, अहिले कीर्तिपुर मैदान क्षेत्रमा घाम लागेकाले खेल हुने आशा पलाएको छ ।
दुवै देशका खेलाडीहरु प्रतियोगितास्थल पुगेका छन् । झरीले बिथोलेको आजको ख...
