काठमाडौं । सरकारले ७४४ स्थानीय तहलाई १-१ करोडका दरले बजेट दिने भएको छ । ७४४ स्थानीय तह बनाउने निर्णय भइसकेको छ र केही दिनमा नै राजपत्रमा प्रकाशित गरेपछि उसले हालको स्थानीय निकायलाई विस्थापित गर्नेछ ।

Advertisement

मन्त्रिपरिषदको बुधबारको बैठकले स्थानीय तहको काम कार्वाहीलाई अघि बढाउने कम्तिमा १/१ करोड बजेटको व्यवस्था गर्ने निर्णष् गरेको छट ।

स्थानीय तहको कामलाई अघि बढाउन बजेट विनियोजन गरिएको स्थानीय विकासमन्त्री हितराज पाण्डेले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!