६३ वर्षिया कालिकादेवी कक्षा ८ को परीक्षा दिँदै, अब मेयरमा चुनाव लड्ने
बर्दिया । पढ्ने चाहनालाई उमेरले रोक्दैन भने झैँ बर्दिया ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँकी ६३ वर्षिया कालीकादेवी बिष्ट एक वर्षअघि छिमेकी गाउँको विद्यालयमा कक्षा ८ मा भर्ना हुनुभयो । उहाँ अहिले ठाकुरबाबा नगरपालिका–१ डुम्रेनी गाउँको जनचाहना आधारभुत विद्यालयमा कक्षा ८ को जिल्लास्तरीय वार्षिक परीक्षामा सहभागी हुनु भएको छ ।
ढाड दुख्ने समस्याले एक महिना काठमाडौंमा उपचारमै रहनुभएकी बिष्ट जहाज चढेर कक्षा...
