सुनसरीको दुहबीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
विराटनगर । सुनसरीको दुहबी नगरपालिका-३ फुटानी चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार राति भएको दुर्घटनामा दुहबी-३ का ३७ वर्षीय सुधाकरण माझीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार फुटानी चोक-वसनपुर भित्री सडक खण्डमा को ३९ प ९१७५ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा चालक माझी गम्भिर घाइते भएका थिए ।
उनको विराट शिक्षण अस्पताल बुढीगंगामा उपचारका क्रममा राति ११ः३० ब...





























