कोशी प्रदेशका सात पत्रकार एक/एक लाख नगदसहित सम्मानित
विराटनगर । कोशी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसर पारेर आज सात जना पत्रकारहरूलाई जनही एक/एक लाख नगदसहित सम्मान गरेको छ । पत्रकारिता क्षेत्रमा योगदान पुर्याएबापत झापाका तीन, मोरङका दुई तथा धनकुटा र सुनसरीका एक/एक जना अग्रज पत्रकारलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा झापाका चिन्तामणि दाहाल, मोहनकाजी न्यौपाने, विमल लामिछाने, मोरङका मोहम्मद सदरुल, मनोज दाहाल, धनकुटाका राजेश्वरबहादुर श्रेष्ठ र ...






























