भोजपुरमा भारत बिरोधी प्रदर्शनमा प्रहरीको हस्तक्षेप, युवा संयोजकसहित पाँच जना पक्राउ
भोजपुर । भारतीय बिस्तारवादको बिरोध गर्दै भोजपुरमा आज भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेत्र गरेको छ । भोजपुरे देशभक्त राष्ट्रवादी जनपक्षीय युवा समुहको अगुवाईमा भएको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरी युवा समुहका संयोजकसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा युवा समुहका संयोजक गोपाल मोक्तान, पर्शुराम तिवारी, कमलजंग बस्नेत, फिणिन्द्र प्रधान र पाविहाङ राई छन् । अतिक्रमण गरेको ...




























