धनकुटामा शिक्षण अस्पताल बनाउँने विषय ओझेलमा, आश्वासन दिएर खेलाँची नगर्न सांसदको खबरदारी
बिराटनगर । धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसदहरुले धनकुटामा ५ सय शैयाको शिक्षण अस्पताल बनाउँने विषय ओझेल परेको भन्दै प्रदेश सभामा खबरदारी गरेका छन् । सोमबार र मंगलबारको प्रदेश सभा बैठकमा बोल्दै सांसदहरुले गत बर्षको बजेटमा समावेश शिक्षण अस्पताल बनाउँने योजनालाई प्रदेश सरकारले यस पटकको नीति तथा कार्यक्रममा नसमेटेको भन्दै खबरदारी गरेका हुन् ।
प्रदेश सरकारले आर्थिक बर्ष २०७६÷०७७ को बजेटमा धन...





























