संगालोखबर सम्बाददाता
फायल तस्बीर

झापा । भारतबाट ल्याउँदै गरेको अबैध कपडा झापामा बरामद भएको छ । मेचीनगर नगरपालिका–७ टुक्रेबाँधबाट १ लाख १० हजार बराबरको अबैध कपडा बरामद भएको हो ।

गएराती पौने ८ बजे भारतबाट अबैध रुपमा ल्याउँदै गरेको सुतिको कपडा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।

Advertisement

बरामद भएको कपडालाई मेची भन्सार कार्यालय बुझाईने प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!