संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

ओखलढुङगा । ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । सुनकोशी गाउँपालिका–४ का २६ बर्षीय युवराज राईलाई एक थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।

राईले मानेभञ्याङ गाउँपालिका–८ मा भरुवा बन्दुक लुकाएर राखेको खबर पाएपछि प्रहरी चौकी हर्कपुरबाट प्रहरी टोल गएको थियो । प्रहरीले भरुवा भरुवा फेला पारेपछि राईलाई नियन्त्रणमा लिएको हो ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!