धनकुटामा असहाय वृद्धवृद्धालाई राहत, उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति
धनकुटा । धनशोभा राई स्मिृति सेवा केन्द्र धनकुटाले असहाय तथा फरक क्षमता भएका बिपन्न वृद्धवृद्धाहरुलाई राहत र उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । स्वर्गिय धनशोभा राईको छैठौं स्मिृति दिवसको अवसर पारेर केन्द्रले धनकुटा नगरक्षेत्रका २४ जना वृद्धवृद्धालाई राहत र ४ जना उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।
धनकुटा नगरपालिकाको वडा नंं.३, ४, ५, ६, ७ र ८ का वृद्धवृद्धालाई रा...




























