ओखलढुङ्गामा दम्पती हत्या प्रकरण : १७ वर्षीय किशोरसहित दुई जना पक्राउ

ओखलढुङ्गामा दम्पती हत्या प्रकरण : १७ वर्षीय किशोरसहित दुई जना पक्राउ

विराटनगर । ओखलढुंगामा वृद्ध राई दम्पतीको हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा ओखलढुंगाकै चिशंखुगढी गाउँपालिका-६ का ३४ वर्षीय धनबहादुर राना मगर र एक १७ वर्षीय किशोर छन् । लुटपाट गर्ने उद्देश्यले यही माघ १२ गते राति चिशंखुगढी-६ का ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी ८० वर्...
मोरङको रंगेलीमा मोटरसाइकल दुर्घटना हुँदा पतिको मृत्यु, पत्नी घाइते

मोरङको रंगेलीमा मोटरसाइकल दुर्घटना हुँदा पतिको मृत्यु, पत्नी घाइते

विराटनगर । मोरङको रंगेली नगरपालिका-२ चेकापुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक रंगेली नगरपालिका-५ का ३३ वर्षीय रामनारायण महतोको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार उनकी पत्नी ३० वर्षीया द्रौपति महतो घाइते भएकी छन् । उनको रंगेली अस्पतालमै उपचार भइरहेको छ । आज दि...
मोरङको रंगेलीमा महिला मृत फेला, पति पक्राउ

मोरङको रंगेलीमा महिला मृत फेला, पति पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिका-२ जलियामा एक महिला घरभित्रै मृत फेला परेकी छन् । आज दिउँसो ३५ वर्षीया मोरङमई मुर्मू घरको कोठाभित्र मृत फेला परेकी हुन् । मृत फेला पर्नुअघि पति–पत्नीको झगडा परेको जानकारी स्थानीयले दिएपछि प्रहरीले उनका पति साईना मुर्मूलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए । शव पोस्टमा...
टी–२० विश्वकपमा इङ्ग्ल्यान्डसँग नेपाल ४ रनले पराजित

टी–२० विश्वकपमा इङ्ग्ल्यान्डसँग नेपाल ४ रनले पराजित

विराटनगर । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल पहिलो खेलमा इङ्ग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । इङ्ग्ल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन मात्र बनाउन सक्यो । नेपालका दीपेन्द्रसिंह ऐरीले ४४, कप्तान रोहितकुमार पौडेल र लोकेश बमले समान ३९ रन बनाए । इङ्गल्यान्डका लायम ड्वासनले २ विकेट लिए । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ ...
मोरङको रंगेलीका विद्यार्थीद्वारा बालमैत्री नगर घोषणाका लागि आग्रह 

मोरङको रंगेलीका विद्यार्थीद्वारा बालमैत्री नगर घोषणाका लागि आग्रह 

विराटनगर । मोरङको रंगेली नगरपालिकाले पालिका अन्तर्गतका १२ वटा सामुदायिक र चारवटा संस्थागत माध्यमिक विद्यालयका बाल क्लबमा आबद्ध बालबालिकाहरूलाई लक्षित एक घण्टा पाँच मिनेटको डकुमेन्ट्री प्रदर्शन गरेको छ । बालविवाह, बालश्रमिक, बाल मनोविज्ञान, लागूपदार्थको कुलत, बाल अधिकार, बाल हकहित, बाल संरक्षण लगायतका विषय समेटिएको ‘ज्योति’ नामको डकुमेन्ट्री प्रदर्शन गरेको हो । कार्यक्रमको उद्‌घाटन गर्दै कार्...
टी–२० विश्वकप : नेपालविरूद्ध इंग्ल्यान्डले जित्यो टस

टी–२० विश्वकप : नेपालविरूद्ध इंग्ल्यान्डले जित्यो टस

विराटनगर । आईसीसी टी–२० विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डसँगको खेलमा नेपालले टस हारेको छ । भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा इङ्ग्ल्यान्डका कप्तान ह्यारी ब्रूकले टस जितेर ब्याटिङ रोजेका छन् । नेपाली टोलीमा शेर मल्लले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दैछन् । यस्तै मल्लसहित आरिफ शेख, लोकेश बम र नन्दन यादवले पहिलो पटक टी–२० विश्वकप खेल्दैछन् । दुई पटकको विजेता इङ्ग्ल्यान्डसँग नेपालको...
धनकुटामा माओवादीको चुनावी प्रतिवद्धता : गाँजा खेतीको वैधानिकतादेखि मिटरब्याज समस्या समाधानसम्म

धनकुटामा माओवादीको चुनावी प्रतिवद्धता : गाँजा खेतीको वैधानिकतादेखि मिटरब्याज समस्या समाधानसम्म

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) धनकुटाले प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी प्रतिवद्धता सार्वजानिक गरेको छ । माओवादीले आज धनकुटामा पत्रकार सम्मेलन गर्दै आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेको हो । गाँजा खेतीको वैधानिकतादेखि मिटरब्याज समस्या समाधान तथा किसानमुखी उत्पादन, सहिद परिवारलाई सम्मान, स्वाधीनता, आत्मनिर्भरता र समानता लगायतका पक्ष प्रतिवद्धता पत्रमा समावेश छन् । माओवादीले...
खोटाङको जन्तेढुङ्गामा बिहे भोज खाँदा सय बढी बिरामी

खोटाङको जन्तेढुङ्गामा बिहे भोज खाँदा सय बढी बिरामी

विराटनगर । खोटाङको जन्तेढुंगा गाउँपालिका-६ निगालबाँसमा बिहे भोज खाएपछि एकै गाउँका सय भन्दा बढी मानिस बिरामी परेका छन् । स्थानीय वर्णबहादुर राईका छोरा किशोरको विवाहको भोज खाएका गाउँले र पाहुनाहरू बिरामी परेका हुन् । उनीहरूले माघ २१ गते भोज खाएका थिए । भोजमा मासुभात, दाल, तरकारी र अचार खाएका सय बढीमा स्वास्थ्य समस्या देखिएको हो । उनीहरूलाई पेट दुख्ने, वान्ता हुने, ज्वरो आउने लगायतका समस्या देखिए...
इन्द्रपुर बोर्डिङले जित्यो आईटीएफ तेक्वान्दोको उपाधि

इन्द्रपुर बोर्डिङले जित्यो आईटीएफ तेक्वान्दोको उपाधि

विराटनगर । विराटनगरमा भएको ‘मोरङ जिल्ला, नगर स्तरीय आमन्त्रित आईटीएफ तेक्वान्दो’ प्रतियोगिताको उपाधि इन्द्रपुर बोर्डिङ स्कुलले जितेको छ । मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा इन्द्रपुर बोर्डिङ स्कुलले ८ स्वर्ण, ६ रजत र ११ कांस्य पदकसहित उपाधि जितेको हो । विराटनगर वडा नम्बर १० ७ स्वर्ण, ४ रजत र ३ कांस्य पदक प्राप्त गर्दै द्वितीय र बेलबारी नगरपालिका वडा नम्बर १० डागीहाट...
धनकुटामा निर्वाचन लक्षित सेनाको गस्ती तीव्र

धनकुटामा निर्वाचन लक्षित सेनाको गस्ती तीव्र

धनकुटा । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षालाई लक्षित धनकुटामा सेना परिचालन तीव्र पारिएको छ । कोशी प्रदेशका १४ वटै जिल्लामा सेना परिचालन भएसँगै धनकुटामा पनि निर्वाचन लक्षित सेना परिचालन तीव्र पारिएको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारले दिएको निर्देशन बमोजिम धनकुटामा पनि सेना परिचालन गरिएको छ । एकीकृत निर्वाच...
ह्वात्तै बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला नौ हजार पाँच सय रुपैयाँ बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख पाँच सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला तीन सय रुपैयाँ बढेर पाँच हजार १० रुपैयाँ कायम ...
टी–२० विश्वकप : नेपालले आज इङ्ग्ल्याण्डसँग खेल्दै

टी–२० विश्वकप : नेपालले आज इङ्ग्ल्याण्डसँग खेल्दै

विराटनगर । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इङ्ग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । नेपालले समग्रमा तेश्रो पटक र लगातार दोस्रो पटक टी–२० विश्वकप खेल्दैछ । रोहितकुमार पौडेलको कप्तानीमा नेपालले दोश्रो पटक विश्वकप खेल्न थालेको हो । दुई पटकको च्याम्पियन टोली इङ्ग्ल्यान्डसँग नेपालको ऐतिहासिक खेल हुनेछ । अनि नेपालले स...
धनकुटामा राजेन्द्र राईमाथि लगाइएको आरोपप्रति एमालेको आपत्ति

धनकुटामा राजेन्द्र राईमाथि लगाइएको आरोपप्रति एमालेको आपत्ति

धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार राजेन्द्र राईलाई लक्षित गरी फेसबुकमा झुटो आरोप लगाइएको भन्दै नेकपा एमाले धनकुटाले आपत्ति जनाएको छ । शनिबार एमाले धनकुटाले पत्रकार सम्मेलन गर्दै स्वतन्त्र उम्मेदवार लाक्पा तामाङले गलत मोबाइल नम्बर राखी झुटो प्रचार गरेको भन्दै आपत्ति जनाएको हो । शुक्रबार एमाले उम्मेदवार राईले धनकुटाको मुगामा एक भोट बराबर १० हजार बाँडेको भन...
विराटनगरको मारिया किड्स मन्टेश्वरीद्वारा शिक्षक-कर्मचारीलाई सम्मान

विराटनगरको मारिया किड्स मन्टेश्वरीद्वारा शिक्षक-कर्मचारीलाई सम्मान

विराटनगर । विराटनगरको मारिया किड्स मन्टेश्वरी स्कुलले नवौं अभिभावक दिवस मनाएको छ । मन्टेश्वरीले अभिभावक दिवसको अवसरमा शिक्षक र कर्मचारीलाई सम्मान गरेको छ । शिक्षिका रिता ओझा र कर्मचारी लक्ष्मी भट्टराईलाई नगदसहित सम्मान गरिएको मन्टेश्वरीका प्रिन्सिपल मनिष पोखरेलले जानकारी दिए । उनीहरूलाई कार्यक्रममा प्रमुख अतिथि समाजसेवी तथा मेरिल्याण्ड कलेजका अध्यक्ष गुणराज ढुङ्गेल, विशिष्ट अतिथि भवानी प्रसाद ...
बुढीगंगाको जेभियर्स स्कुलद्वारा वार्षिकोत्सवमा विद्यार्थीलाई सम्मान

बुढीगंगाको जेभियर्स स्कुलद्वारा वार्षिकोत्सवमा विद्यार्थीलाई सम्मान

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित जेभियर्स इङ्ग्लिस स्कुलले आज ११ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा स्कुलले बुढीगंगा गाउँपालिका स्तरीय परीक्षा, एसईई र हिसानको वार्षिक परीक्षामा पालिका भित्र उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । कक्षा ८ को पालिका स्तरीय परीक्षामा छात्रतर्फ अंकित कार्की क्षेत्री, छात्रातर्फ रितु मगर, एस...
धनकुटामा चियासँग कविता : वार्षिकोत्सवमा विभिन्न पुरस्कार घोषणा

धनकुटामा चियासँग कविता : वार्षिकोत्सवमा विभिन्न पुरस्कार घोषणा

धनकुटा । धनकुटामा ‘चियासँग कविता’ कार्यक्रमको पहिलो वार्षिकोत्सव मनाइने भएको छ । रेडियो धनकुटा एफएम संयोजन रहेको ‘चियासँग कविता’ कार्यक्रमको वार्षिकोत्सवका अवसरका विभिन्न विधामा पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । चियासँग कविता २०८१ फागुन १ गतेदेखि साप्ताहिक रूपमा संचलन हुँदै आएको छ । लुकेर रहेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले यो कार्यक्रम संचालन सुरु गरिएको धनकु...
झापा पुगेर केपी ओलीले पत्रकारलाई सोधे– कस्तो हुँदैछ यहाँको माहोल ?

झापा पुगेर केपी ओलीले पत्रकारलाई सोधे– कस्तो हुँदैछ यहाँको माहोल ?

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा पुगेका छन् । चन्द्रगढी विमानस्थलबाट उनी बिर्तामोड हुँदै आफ्नो निर्वाचन क्षेत्र नम्बर-५ आएका हुन् । विमानस्थलमा ओलीलाई स्वागत गर्न प्रतिनिधि सभाका निवर्तमान सभामुख देवराज घिमिरे, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायत एमालेका नेता तथा कार्यकर्ताहरू पुगेका थिए । विमानस्थलमा सञ्चारकर्मीसँग एमाले अध्यक्ष ओलीले झापाको नि...
प्रहरी हवल्दारले दललाई समर्थन गर्दै फेसबुकमा लेखेपछि…

प्रहरी हवल्दारले दललाई समर्थन गर्दै फेसबुकमा लेखेपछि…

पर्सा । सामाजिक सञ्जाल फेसबुकमा दलको पक्षमा अभिव्यक्ति दिने प्रहरी हवल्दारमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । पर्साको प्रहरी चौकी सिर्सियामा कार्यरत प्रहरी हवल्दार श्यामनारायण पटेलविरूद्ध विभागीय कारबाही अघि बढाउन लागिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार हवलदार श्यामनारायणले कुनै एक दलको पक्षमा सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए । उनलाई विभागीय कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय...
संखुवासभाको चैनपुरमा आगलागी हुँदा १५ लाखको क्षति

संखुवासभाको चैनपुरमा आगलागी हुँदा १५ लाखको क्षति

विराटनगर । संखुवासभाको चैनपुरमा गएराति आगलागी हुँदा एक घर जलेर पूर्णरूपमा नष्ट भएको छ । चैनपुर नगरपालिका-१ याङसिजुङका दिलप्रसाद लिम्बुको घरमा आगलागी भएको हो । आगलागीबाट लिम्बुको तीन तले घर पूर्णरूपमा जले पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेन नष्ट भएको छ । आगलागी प्रहरी र स्थानीयको सहयोगमा करिब ४ घण्टापछि नियन्त्रणमा ...
निर्वाचन आचारसंहिता उल्लङ्घन बढ्दै 

निर्वाचन आचारसंहिता उल्लङ्घन बढ्दै 

विराटनगर । आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । गत माघ ६ गते उम्मेदवारी दर्ता पश्चात मुलुक यतिबेला निर्वाचनमय भएको छ । आचारसंहिता लागू भइसकेको अवस्थामा दल, नेता, कार्यकर्ता तथा उम्मेदवार निर्वाचन आचारसंहिता विपरीत सामाजिक सञ्जालमा गतिविधि बढाइरहेका छन् । निर्वाचन आयोगले आचारसंहिता पूर्णरूपमा पालना गर्न दल तथा उम्मेदवारलाई निर्देशन दिइसकेको छ । फागुन ४ गतेदेखि मात्रै दल तथा ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पुनः परेका छन् । आज प्रसाईंलाई चाल्नाखेलबाट प्रहरीले पक्राउ गरेको हो । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो । सोही आधारमा उनी पक्राउ परेका हुन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं गत माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए । सार्वजन...
धनकुटामा माघ २७ बाट एक हजार बढी बालिकालाई एचपिभी खोप लगाइने

धनकुटामा माघ २७ बाट एक हजार बढी बालिकालाई एचपिभी खोप लगाइने

धनकुटा । धनकुटामा माघ २७ देखि २९ गतेसम्म एक हजार दुई सय ८६ जना बालिकाहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय धनकुटा तथा जिल्ला खोप समन्वय समितिले आज सञ्चारकर्मी तथा सरोकारवालाहरूसँग अन्तरक्रिया गर्दै एचपिभी खोप लगाइने बारे जानकारी गराएको हो । जिल्लाका सात वटै पालिकामा कक्षा ६ मा अध्ययनरत र विद्यालय बाहिर रहेका १० वर्षमुनिका बालिकालाई खोप लगाइने स्...
केपी ओली आज झापा आउँदै

केपी ओली आज झापा आउँदै

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा आउने भएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा–५ मा उम्मेदवार रहेका ओली प्रचारप्रसारका लागि झापा आउन लागेका हुन् । ओली मध्यान्ह विमानमार्फत झापा आउने जनाइएको छ । झापा–५ मा ओलीसहित राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाह पनि चुनावी मैदानमा छन् । जसले झापा–५ को चर्चा ह्वात्तै चुलिएको छ ।
सुनचाँदीको मूल्यमा आज पनि गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा आज पनि गिरावट, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार दुई सय रुपैयाँ घटेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुन प्रतितोला तीन लाख चार हजार सात सय, मंगलबार दुई लाख ९० हजार तीन सय,  सोमबार ...
एमबीबीएस पढ्दै गरेका युवकद्वारा झापामा एक पुरुषको हत्या

एमबीबीएस पढ्दै गरेका युवकद्वारा झापामा एक पुरुषको हत्या

विराटनगर । झापाको भद्रपुर नगरपालिका-१० धनुषमोडमा एक जनाको हत्या भएको छ । बिहीबार साँझ घाँटीमा सुई घोचेर सोही स्थानका ६६ वर्षीय खेमराज ढकालको हत्या भएको हो । प्रहरीका अनुसार सिरहाको विष्णुपुर गाउँपालिका-१ का २६ वर्षीय दिपेशकुमार सिंहले ढकालको हत्या गरेका हुन् । उनले ढकाललाई घाँटीमा सुई घोचेर गम्भीर घाइते बनाएका थिए । ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचारका क्रममा ढकालको मृत्यु भएको झापाका प्रहर...
भारतको मेघालयस्थित कोइलाखानीमा विस्फोट हुँदा खोटाङका दाजुभाइको मृत्यु

भारतको मेघालयस्थित कोइलाखानीमा विस्फोट हुँदा खोटाङका दाजुभाइको मृत्यु

विराटनगर । भारतको मेघालयस्थित कोइलाखानीमा विस्फोट हुँदा मा खोटाङको बराहपोखरी गाउँपालिका-१ का दुई दाजुभाइको मृत्यु भएको छ । बिहीबार भएको विस्फोटमा बराहपोखरीस्थित सालघारीभञ्ज्याङका २७ वर्षीय पूर्णबहादुर खपांगी मगर र २४ वर्षीय सुरेन्द्र खपांगी मगरको घटनास्थलमै मृत्यु भएको हो । स्थानीय शिवकुमार श्रेष्ठका अनुसार बराहपोखरीस्थित भञ्ज्याङका बमबहादुर खपांगी मगर, कर्णबहादुर खपांगी मगर, नरबहादुर खपांगी म...
विराटनगरबाट ५ लाख बढीको अवैध इलेक्ट्रोनिक चिप्स बरामद

विराटनगरबाट ५ लाख बढीको अवैध इलेक्ट्रोनिक चिप्स बरामद

विराटनगर । विराटनगर-१७ मटेरुवाबाट प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा पाँच लाख बढीको इलेक्ट्रोनिक चिप्स बरामद गरेको छ । इलेक्ट्रोनिक डिभाइसको ब्रान्ड परिवर्तन गर्न प्रयोग हुने चिप्स १ हजार १ सय ६५ थान चिप्स प्रहरीले बरामद गरेको हो । उक्त चिप्सको मूल्य ५ लाख ८२ हजार ५ सय रुपैयाँ पर्ने प्रहरीले जनाएको छ । पुस १९ गते संयुक्तरूपमा खटिएको प्रहरी टोलीलाई देखेपछि चिप्स ल्याउँदै गरेको मान्छे स...
सामाजिक सञ्जालको दुरुपयोगले पत्रकारितामा समस्या थपियो

सामाजिक सञ्जालको दुरुपयोगले पत्रकारितामा समस्या थपियो

धनकुटा । सामाजिक सञ्जालको दुरुपयोगले पत्रकारितामा समस्या बढ्दै गएको धनकुटाका पत्रकारहरूले बताएका छन् । प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसको अवसरमा आज धनकुटा शाखाले आयोजना गरेको कार्यक्रममा पत्रकारले यस्तो बताएका हुन् । सामाजिक सञ्जालको दुरुपयोगले सूचना र समाचारको विश्वसनीयता घट्दै गएको उनीहरूको भनाइ छ । त्यसका लागि सामाजिक सञ्जाल व्यवस्थित गरिनु पर्नेमा उनीहरूले जोड दिए । कार्यक्रममा एमाल...
मोरङमा आमाको नामबाट नागरिकता वितरण

मोरङमा आमाको नामबाट नागरिकता वितरण

विराटनगर । मोरङमा आमाको नामबाट नागरिकता वितरण सुरु गरिएको छ । नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३ को चौथो संशोधनमा भएको कानुनी व्यवस्थाअनुसार बाबु विदेशी र आमा नेपाली भएका व्यक्तिलाई आमाको नामबाट अङ्गीकृत नागरिकता प्रदान गरिएको हो । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार माघ ७ गते बुधबारदेखि नयाँ कानुनी प्रावधान अनुसार अङ्गीकृत र वंशजको पनि नागरिकता वितरण भएको छ ...
निर्वाचन सुरक्षाका लागि कोशीका १४ जिल्लामा सेनाको गस्ती

निर्वाचन सुरक्षाका लागि कोशीका १४ जिल्लामा सेनाको गस्ती

धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कोशी प्रदेशका १४ वटै जिल्लामा नेपाली सेनाको गस्ती सुरु भएको छ । नेपाली सेना पूर्वी पृतना हेडक्वार्टर इटहरीका अनुसार ‘एकीकृत निर्वाचन सुरक्षा योजना-२०८२’ अनुरूप गस्ती सुरु भएको हो । निर्वाचन सामग्रीहरूको सुरक्षा, सम्भावित जोखिम न्यूनिकरण गर्ने लगायतका उद्देश्यसहित सेना परिचालन गरिएको...
दमकमा बालेनको सम्पर्क कार्यालय भएको घरमा तोडफोड

दमकमा बालेनको सम्पर्क कार्यालय भएको घरमा तोडफोड

विराटनगर । झापा क्षेत्र नम्बर ५ स्थित बालेन शाहको सम्पर्क कार्यालय भएको घरमा तोडफोड भएको छ । कमल गाउँपालिका-२ स्थित जयराम अधिकारीको घरमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालयलाई निशाना बनाउँदै मध्यरातमा तोडफोड भएको हो । झापा-५ बाट प्रतिनिधि सभा उम्मेदवार तथा रास्वपाका वरिष्ठ नेता शाहले स्थानीयसँग भेटघाट गर्न तथा चुनावी रणनीति बनाउन रास्वपाले उक्त घरमा सम्पर्क कार्यालय स्थापना गरेक...
error: Content is protected !!