२०७८ साउन ८ गते शुक्रबारको राशिफल

२०७८ साउन ८ गते शुक्रबारको राशिफल

बि.संं २०७८ साल साउन ८ गते शुक्रबार ई.सं.२०२१ जुलाइ २३ नेपाल सम्बत ११४१ बछलागा चतुर्दशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, वर्षा ऋतु, जेष्ठ शुक्ल पक्ष चतुर्दशी तिथी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, वैधृति योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः२२ बजे, सूर्यास्त साँझ ६:५८ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा जौ मुखमा राखेर जु...
धनकुटाको निशान मन्दिरमा लगाइयो तामाको छानो, प्रधान सेनापति थापाले गरे उद्घाटन

धनकुटाको निशान मन्दिरमा लगाइयो तामाको छानो, प्रधान सेनापति थापाले गरे उद्घाटन

धनकुटा । धनकुटा बजारमा रहेको निशान भगवती मन्दिरमा तामाको छानो लगाइएको छ । मन्दिरमा तामाको छानोसँगै तेलिया इँटा पनि लगाइएको हो । चौथो चरणमा सम्पन्न स्तरोन्नत मन्दिरको आज प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेका छन् । मन्दिरमा राखिएको शिलालेखको पर्दा खोल्दै प्रधान सेनापति थापाले स्तरोन्नत मन्दिरको उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै थापाले नेपाली सेना र आम नागरिकको सहकार्यबाट निशान भगवती...
प्रदेश १ मा ४५८ कोरोना संक्रमित थपिए

प्रदेश १ मा ४५८ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट परीक्षण गर्दा ४५८ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ६ सय १२ जनाको पीसीआर परीक्षण गर्दा २०५ महिला र २५३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । झापामा २०७, मोरङमा १३२, सुनसरीमा ९५, इलाममा ५, धनकुटामा ३, पाँचथर, संखुवासभा र उदयपुरमा २–२, ताप्लेजुङ, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण पुष्टि भएको छ । झापाको दमकमा ७०, विर्...
सुनसरीका १७ बर्षीय युवकको कोरोनाबाट मृत्यु

सुनसरीका १७ बर्षीय युवकको कोरोनाबाट मृत्यु

सुनसरी । कोरोना संक्रमणका कारण सुनसरीका एक युवकको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गढी–१७ का १७ बर्षीय युवकको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि बुधवार उनलाई प्रतिष्ठान भर्ना गरिएको थियो । प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो । प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा बुधबार साँझ करिब ५ बजे उनको मृत्यु भएको...
२०७८ साउन ७ गते बिहिबारको राशिफल

२०७८ साउन ७ गते बिहिबारको राशिफल

बि.सं. २०७८ साल साउन ७ गते बिहिबार ई.सं.२०२१ जुलाइ २२ नेपाल सम्बत ११४१ बछलागा त्रयोदशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, वर्षा ऋतु, जेष्ठ शुक्ल पक्ष त्रयोदशी तिथी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, एन्द्र योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः२१ बजे, सूर्यास्त साँझ ६:५८ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा दहि खाएर जुनसकै दिशाको या...
कविता: प्रजातन्त्रको सुरुवात

कविता: प्रजातन्त्रको सुरुवात

स्थान थियो बनारस भाद्र २४ गते उदाएथ्यो सुन्दर दिन देशको मुहार फेर्ने सामन्ती र निरङ्कुसको भन्डाफोर गर्ने ठाउँ आफ्नो गाउँ आफ्नो शान्ति छैन कतै बिपिले पो सुरु गरे राणा निमोठ्नलाई। दिए शिक्षा चारै कुना पारे सबै शिक्षित मानव भै बाच्नु पार्छ स्वतन्त्र रहि अन्याय र अत्याचार धेरै भयो अब राणा शासन अन्त्य गर्नु पर्छ सबै मिलि लाग। सबै भए एक जुट अब थाले बोल्न शासकहरु डराएर थाले पर...
धनकुटामा बीपीको सम्झना

धनकुटामा बीपीको सम्झना

धनकुटा । नेपाली काँग्रेस धनकुटाले आज स्वर्गिय बीपी कोइरालाको सम्झना गरेको छ । बीपीको ३९ औं स्मृति दिवसको अवसर पारेर काँग्रेसले ‘बीपीको विचार’ विषयक कार्यक्रम गरी उनको सम्झना गरेको हो । कार्यक्रममा काँग्रेस नेताहरुले वीपीले अंगालेको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । तर, बीपीको नीतिलाई नेता कार्यकर्ताले विर्सिएको उनीहरुको गुनासो छ । कार्यक्रममा प्रदेश सभा सदस्य ...
प्रदेश १ मा थपिए ४६७ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ४६७ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६७ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ६०८ जनाको पीसीआर परीक्षण गर्दा २२१ महिला र २४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा १७३, मोरङमा १३५, सुनसरीमा १०६, धनकुटामा १८, इलाममा ८, भोजपुरमा ५, उदयपुरमा ४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको छ । त्यसैगरी १ हजार ४७९ ज...
उदयपुरमा कामदारले गरे घरमुलीको हत्या

उदयपुरमा कामदारले गरे घरमुलीको हत्या

उदयपुर । उदयपुरको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान एक बृद्धाको हत्या भएको छ । त्रियुगा–१३ का ४५ वर्षीय किसन सदाले बिहान करिब ५ बजे खुकुरी प्रहार गरी उत्तराई टोलका ६५ वर्षीय मोहिकर चौधरीको हत्या गरेका हुन् । प्रहरीका अनुसार सदा केही समययता चौधरीको घरमा कामदारका रूपमा बस्दै आएका थिए । आज बिहानै केही कुरामा चौधरी र सदाबीच विवाद भएपछि सदाले चौधरीकै घरको खुकुरी झिकेर टाउकामा प्रहार गर्दा च...
वडाध्यक्ष तामाङ्गलाई थपियो मातृशोक, वुवा वितेको दुई दिनमा आमाको निधन

वडाध्यक्ष तामाङ्गलाई थपियो मातृशोक, वुवा वितेको दुई दिनमा आमाको निधन

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं.४ का वडाध्यक्ष टेकबहादुर तामाङ्गलाई मातृशोक थपिएको छ । वुवा मेहरमानको मृत्यु भएको दुई दिनपछि आज बिहान ८६ बर्षको उमेरमा आमा राममायाँको निधन भएको हो । अलजाइमरको समस्या रहेका वुवा मेहरमानको ९४ बर्षको उमेरमा सोमबार बिहान निधन भएको थियो । दुई महिना अघिदेखि थला परेका उनलाई सुताउँने–उठाउँने अरुले नै गर्नु पर्ने अवस्था थियो । वुवाको मृत्युपछि वडाध्यक्ष त...
२०७८ साउन ६ गते बुधबारको राशिफल

२०७८ साउन ६ गते बुधबारको राशिफल

बि.सं. २०७८ साल साउन ६ गते बुधबार ई.सं.२०२१ जुलाइ २१ नेपाल सम्बत ११४१ बछलागा द्धादशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, वर्षा ऋतु, जेष्ठ शुक्ल पक्ष द्धादशी तिथी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठी नक्षत्र, ब्रम्हा योग, बव करण । नेपालमा सूर्योदय बिहान ५ः२१ बजे, सूर्यास्त साँझ ६:५९ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा तिल वा धनियाँ मु...
भोजपुरमा महिला र वालिकालाई बलात्कार गरेर भागेका दुई जना पक्राउ

भोजपुरमा महिला र वालिकालाई बलात्कार गरेर भागेका दुई जना पक्राउ

भोजपुर । भोजपुरमा महिला र वालिकालाई बलात्कार गरेर फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आमचोक गाउँपालिकामा महिला र टेम्केमैयुङ गाउँपालिकामा वालिकालाई बलात्कार गर्ने एक÷एक जनालाई प्रहरीले पक्राउ गरेको हो । ३९ बर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले आमचोक गाउँपालिका–९ दुम्मानाका ५२ बर्षीय श्याम कुमार मगरलाई पक्राउ गरेको छ । उनले असार ३१ गते दिउँसो करिब २ः३० बजे स्थानीय ३९ बर्षीय...
प्रदेश १ मा थपिए ६३५ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ६३५ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज ६३५ जना कोरोना संक्रमित थपिएका छन् । २ हजार ३०२ जनाको पीसीआर परीक्षण गर्दा २९३ महिला र ३४२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा २५७, झापामा १७२, सुनसरीमा १५८, तेह्रथुममा ९, इलाम र धनकुटामा ७–७, उदयपुरमा ४, ओखलढुङ्गा, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङमा १ जनामा संक्रमण देखिएको छ । त्यस्तै, प्रदेश १ का ल्याबमा गरिएको प...
विराटनगरमा मोटरसाइकलमाथि बृद्धको शव फेला

विराटनगरमा मोटरसाइकलमाथि बृद्धको शव फेला

विराटनगर । विराटनगरको भृकुटी चौक नजिक गएराती मोटरसाइकलमाथि एक बृद्धको शव फेला परेको छ । विजुली अफिस नजिक कोशी राजमार्गमा को ४ प २३१६ नम्बरको आफ्नै मोटरसाइकलमाथि घोप्टो परेको अवस्थामा विराटनगर–५ मुनापथका ६५ वर्षीय सुदर्शन न्यौपाने मृत फेला परेका हुन् । मोटरसाइकल कुदाउँन बसेका बेला घोप्टो परेको जस्तो देखिने गरी घोप्टिएको अवस्थामा राती करिब ८ बजे उनको शव भेटिएको हो । स्टेण्ड लगाएर रोकिएको मोटरसाइक...
२०७८ साउन ५ गते मंगलबारको राशिफल

२०७८ साउन ५ गते मंगलबारको राशिफल

बि.सं. २०७८ साल साउन ५ गते मंगलबार ई.सं.२०२१ जुलाइ २० नेपाल सम्बत ११४१ बछलागा एकादशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, वर्षा ऋतु, जेष्ठ शुक्ल पक्ष एकादशी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, शुक्ल योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः२० बजे, सूर्यास्त साँझ ६:१८ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा सखर वा गुँड खाएर ज...
महालक्ष्मीका कृषकलाई बंगुरका पाठी वितरण

महालक्ष्मीका कृषकलाई बंगुरका पाठी वितरण

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले बंगुर पकेट क्षेत्रका कृषकहरुलाई उन्नत जातका बंगुरका पाठी वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट विकास कार्यक्रम अन्तर्गत बंगुर पकेट क्षेत्र महालक्ष्मी नगरपालिका वडा नं.३ र वडा नं.४ का ६० जना कृषकहरुलाई बंगुरका पाठी प्रदान गरिएको हो । महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल, वडा नं.३ का वडाध्यक्ष भरत थापा, वडा नं.४ का वडाध्यक्ष यज्...
उपचार सेवा विस्तारमा छलाङ्ग मार्दै नोबेल, मृगौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी

उपचार सेवा विस्तारमा छलाङ्ग मार्दै नोबेल, मृगौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ । प्रदेश नं.१ मै पहिलो पटक नोबेलले मृगौला प्रत्यारोपण सेवा थाल्ने तयारी गरेको हो । स्वास्थ्य सेवा बिभागको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले नोबेललाई मृगौला प्रत्यारोपणका लागि अनुमतिसमेत दिइसकेको छ । मृगौला प्रत्यारोपण सम्बन्धि सेवाका लागि नोबेलले अनुमति माग गर्दै २०७६ भदौ महिनामा दरखास्त दिएको थियो...
प्रदेश १ मा थपिए ३६६ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ३६६ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज ३६६ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा १६७ महिला र १९९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सुनसरीमा १३८, झापामा १२२, मोरङमा ८१, धनकुटामा ९, इलाममा ६, उदयपुरमा २, संखुवासभा, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ६३, इटहरीमा ६२, इनरुवा र बराहक्षेत्रमा ४–४, भो...
श्रीमतीको हत्या गरेर भागेका श्रीमान पक्राउ

श्रीमतीको हत्या गरेर भागेका श्रीमान पक्राउ

झापा । श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएका मोरङको रंगेली–९ सखुवाथानका सजिलाल रिख्यासनलाई प्रहरीले आज पक्राउ गरेको छ । रंगेली घर भई झापाको गौरादह–१ सितल चौक बस्दै आएका ३९ बर्षीय रिख्यासनलाई प्रहरीले पक्राउ गरेको हो । रिख्यासनले गत असार ३१ गते आफ्नै श्रीमती ३४ बर्षीया संगिता टुडुलाई खेत नजिक रहेको टहरामा लगि कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ । घटनापछि उनी फरार थिए । घटनाको जानकारी ...
तरकारी पोखिँदा मित वुवाको हत्या

तरकारी पोखिँदा मित वुवाको हत्या

संखुवासभा । संखुवासभामा मित वुवाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । खाँदवारी नगरपालिका–९ का लक्ष्मण कुमालको हत्या आरोपमा प्रहरीले भोजपुरको साल्पासिलिचो गाउँपालिका–४ घर भई तुम्लिङटार बस्दै आएका २५ बर्षीय युवराज राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राई मृतक कुमालका मित छोरा हुन् । खाना पकाउँने क्रममा तरकारी घोप्टिएको निहुँमा युवराजले मित वुवामाथि खुकुरी प्रहार गर्दा उनको मृत्यु भ...
२०७८ साउन ४ गते सोमबारको राशिफल

२०७८ साउन ४ गते सोमबारको राशिफल

बि.सं. २०७८ साल साउन ४ गते सोमबार ई.सं.२०२१ जुलाइ १९ नेपाल सम्बत ११४१ बछलागा दशमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, वर्षा ऋतु, जेष्ठ शुक्ल पक्ष दशमी तिथी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, शुभ योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः२० बजे, सूर्यास्त साँझ ७:०० बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा आफ्नो पुरा शराीर ऐनाम हेरेर जुनस...
प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

फाइल तस्वीर काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएका छन् । प्रतिनिधिसभामा आज भएको मतदानमा सहभागि २४९ जना सांसद मध्ये देउवाले १६५ मत पाएका छन् । यता, उनको विपक्षमा ८३ मत खसेको छ । काँग्रेस सभापतिसमेत रहेका देउवाको पक्षमा नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीका सांसदले मत दिएका हुन् । नेकपा एमालेका पनि २२ जना सांसदले द...
लाइटर खेलाउँदा गोठमा आगलागी, मामाघर आएकी बालिकाको जलेर मृत्यु

लाइटर खेलाउँदा गोठमा आगलागी, मामाघर आएकी बालिकाको जलेर मृत्यु

ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ–६ मा आगलागी हुँदा जलेर आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुँनेमा सिन्धुलीको फिक्कल–५ की समिता खड्काकी चार बर्षीया छोरी धन कुमारी छिन् । बालिका मामाघर आएकी थिइन् । दिउँसो करिव १ बजे हातमा लाइटर बोकेर मामा घरकै गाईगोठमा खेल्ने क्रममा लाइटर सल्केको थियो । लाइटर सल्केर फुसको छानो भएको गोठमा आगलागी हुँदा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले...
माछा पोखरीमा डुब्दा इटहरीका श्रेष्ठको मृत्यु

माछा पोखरीमा डुब्दा इटहरीका श्रेष्ठको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–१९मा रहेको माछा पोखरीमा डुब्दा एक जनाको मृत्यु भएको छ । पोखरीमा डुबेर स्थानीय ७३ बर्षीय शेर बहादुर श्रेष्ठको मृत्यु भएको हो । आफैले सञ्चालन गरेको माछा पोखरीमा माछा मार्ने क्रममा डुब्दा शनिवार विहान सवा ११ बजे श्रेष्ठ बेपत्ता भएका थिए । श्रेष्ठलाई प्रहरी चौकी तरहराबाट खटिएको टोलीले पोखरीमा खोजी गरेको थियो । खोजी गर्ने क्रममा राती करिव साढे ११ बजे श्रेष्ठ म...
सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु

सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु

सुनसरी । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा बराहक्षेत्र नगरपालिका–२ का २९ बर्षीय कृष्ण घिमिरे र ईटहरी–१७ का मनोज खत्री छन् । शनिवार दिउँसो घर वरिपरी हात्ती रोक्नका लागि लगाइएको फलामको तारमा छुँदा घिमिरेलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारकै ...
पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

पाँचथर । पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा म्याङलुङ नगरपालिका–१ का ४५ बर्षीय याम बहादुर लिम्बु छन् । कार्तिकेबाट तेह्रथुमतर्फ जाँदै गरेको को २८ प ६८११ नम्बरको मोटरसाइकल कुम्मायक गाउँपालिका–३ तमोर करिडोर सडकखण्डमा दुर्घटना भएको हो । मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिनिधि सभाको बैठक बस्दै, एमाले प्रतिपक्षमा

प्रतिनिधि सभाको बैठक बस्दै, एमाले प्रतिपक्षमा

काठमाडौं । पुर्नस्थापित प्रतिनिधि सभाको बैठक आज बस्दै छ । सर्वोच्च अदालतको आदेशबाट व्यूँतिएको प्रतिनिधि सभाको आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्न लागेको हो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । तर, सर्वोच्चको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी गर्दै प्रतिनिधिसभा पुनस्थापना गरेको हो । बैठकमा नेकपा...
सार्वजनिक गाडीमा मनपरी भाडा

सार्वजनिक गाडीमा मनपरी भाडा

काठमाडौं । यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सके जति असुल्न थालेका छन् । विभागको वेबसाइटमा गत ३१ गते अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीमा भाडा बढाइएको सूचना राखिएको छ । राजधानीमै व्यवसायीले मनपरी भाडा लिँदा पनि विभागले अनुगमन नगरेको यात्रुको गुनासो छ । यात्रु रामचन्द्र सिम्खडाले शुक्रबार गोकर्णेश्वरबाट जोरप...
२०७८ साउन ३ गते आइतबारको राशिफल

२०७८ साउन ३ गते आइतबारको राशिफल

बि.सं. २०७८ साल साउन ३ गते आइतबार ई.सं.२०२१ जुलाइ १८ नेपाल सम्बत ११४१ बछलागा नवमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, वर्षा ऋतु, जेष्ठ शुक्ल पक्ष नवमी तिथी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, साध्य योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः१९ बजे, सूर्यास्त साँझ ७:०० बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा ...
जुवाको खालबाट ११ जना पक्राउ

जुवाको खालबाट ११ जना पक्राउ

झापा । जुवा खेलिरहेको अवस्थामा झापाको दमक नगरपालिका–७ हाटखोलाबाट ११ जना पक्राउ परेका छन् । स्थानीय कर्णवहादुर राईको घरमा ठुलो रकमको बाजी राखेर जुवा खेलिरहेको अवस्थामा गएराती प्रहरीले छापामारेर पक्राउ गरेको हो । पक्राउ पर्नेमा दमक–७ का ४० वर्षीय कर्णवहादुर राई, ४४ बर्षीय गंगा पाठक, ४० बर्षीय राजन दाहाल, गौरादह–३ का ४२ वर्षीय दिनेश अधिकारी, ३४ वर्षीय अंकित कार्की, गौरादह–८ का ३८ वर्षीय ईन्दु कुमा...
२०७८ साउन २ गते शनिबारको राशिफल

२०७८ साउन २ गते शनिबारको राशिफल

बि.सं. २०७८ साल साउन २ गते शनिबार ई.सं.२०२१ जुलाइ १७ नेपाल सम्बत ११४१ बछलागा अष्टमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, वर्षा ऋतु, जेष्ठ शुक्ल पक्ष अष्टमी तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, शिव योग, भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः१९ बजे, सूर्यास्त साँझ ७:०० बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा तिल मुखमा राखेर जुनसकै दि...
error: Content is protected !!