धरानबाट प्रतिबन्धित औषधिसहित धनकुटाका युवा पक्राउ

धरानबाट प्रतिबन्धित औषधिसहित धनकुटाका युवा पक्राउ

सुनसरी । सुनसरीको धरानबाट प्रतिबन्धित औषधिसहित धनकुटाका एक युवा पक्राउ परेका छन् । धरान–८ तिनकुनेबाट प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–९ का २१ बर्षीय सुजन लिम्बुलाई पक्राउ गरेको हो । अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरी टोलीले गएराती करिब १० बजे प्रतिबन्धित औषधिसहित लिम्बुलाई नियन्त्रणमा लिएको हो । इटहरीबाट धरानतर्फ पैदल हिडेर आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा उनले बोकेको झोलाबाट...
ट्रकको ठक्करबाट बिष्ट दम्पतीको मृत्यु

ट्रकको ठक्करबाट बिष्ट दम्पतीको मृत्यु

झापा । झापाको दमक नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा गएराती ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक झापा कन्काई ३ का ४३ बर्षीय पुर्णबहादुर बिष्ट र पछाडी सवार उनकी श्रीमति ३६ बर्षीया भिमा बिष्ट छन् । राती सभा १० बजे पश्चिमतर्फ आउदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले बिपरित दिशाबाट आईरहेको प्रदेश २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा ...
२०७८ साउन १३ गते बुधबारको राशिफल

२०७८ साउन १३ गते बुधबारको राशिफल

बि.संं २०७८ साल साउन १३ गते बुधबार ई.सं.२०२१ जुलाइ २८ नेपाल सम्बत ११४१ बछलागा पञ्चमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, वर्षा ऋतु, जेष्ठ शुक्ल पक्ष पञ्चमी तिथी, चन्द्रमा मीन राशिमा, पूर्वभाद्र नक्षत्र, अतिगंड योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः२४ बजे, सूर्यास्त साँझ ६:५५ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा तिल वा धनिँया मुखमा रा...
खोला उत्खनन् देखिने ठाउँमा भ्यूटावर

खोला उत्खनन् देखिने ठाउँमा भ्यूटावर

विराटनगर । पर्यटकहरुलाई आकर्षित गर्ने नाममा तीन तहका सरकारले महत्व दिएर भ्यूटावर निर्माणका लागि बजेट बिनियोजन गर्ने गरेका छन् । तराइका जिल्लामा पछिल्लो समय भ्यूटावर बनाउने होडबाजीनै चलिरहेको छ । मोरङको मिक्लाजुङ गाउँपालिकाको वडा नम्बर ३ को रमितेमा १ करोड भन्दा वढि लागतमा निर्माण गर्न लागिएको भ्यूटावारको ४ तला निर्माण गर्दा ५२ लाख खर्च भइसकेको छ । उक्त भ्यूटावार निर्माण गर्न वडा कार्यालयको २० ला...
प्रदेश १ को नामाकरण गर्न मुख्यमन्त्रीले थाले परामर्श

प्रदेश १ को नामाकरण गर्न मुख्यमन्त्रीले थाले परामर्श

विराटनगर । प्रदेश नं १ को नामाकरणका लागि मुख्यमन्त्री शेरधन राईले छलफल थालेका छन् । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामाकरणको विषयमा परामर्श थालेका हुन् । चालू अधिवेशनबाटै प्रदेशको नाम राख्न मुख्यमन्त्री राईले पहलकदमी थालेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । मुख्यमन्त्री राईले दलका नेताहरुसँग प्रदेशको नामका लागि सहमति गरेर अगाडि बढ्नु पर्ने भन्दै छलफलला...
महालक्ष्मीको दमारमा आधारभूत स्वास्थ्य केन्द्र भवन उद्घाटन

महालक्ष्मीको दमारमा आधारभूत स्वास्थ्य केन्द्र भवन उद्घाटन

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमारमा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको छ । दमारसहित आसपास क्षेत्रका सर्वसाधरणलाई सहज रुपमा स्वास्थ्य उपचार सेवा प्रदान गर्न चार कोठे पक्की भवन निर्माण गरिएको हो । ३३ लाख ६६ हजारको लागतमा निर्माण गरिएको सो भवनको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल र उप–प्रमुख मञ्जु अधिकारीले रिवन काटेर तथा सिलालेख...
प्रदेश १ मा थपिए १२७० कोरोना संक्रमित, ९ जनाको मृत्यु

प्रदेश १ मा थपिए १२७० कोरोना संक्रमित, ९ जनाको मृत्यु

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा १ हजार २७० जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार ४३८ जनाको पीसीआर परीक्षण गर्दा ७११ जना र १ हजार ७४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५५९ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२३, मोरङमा २१७, सुनसरीमा १८६, धनकुटामा ३१, पाँचथरमा २३, उदयपुरमा ८, इलाममा ६, तेह्रथुममा ३, संखुवासभ...
झापाको पाडाजुगी–उर्लाबारी विद्युत प्रशारण लाइन निर्माणमा स्थानीयवासीको अवरोध

झापाको पाडाजुगी–उर्लाबारी विद्युत प्रशारण लाइन निर्माणमा स्थानीयवासीको अवरोध

काठमाडौं । झापाको पाडाजुगीदेखि मोरङको उर्लाबारीसम्मको विद्युत प्रशारण लाइन निर्माणमा अवरोध भएको छ । स्थानीयबासीको अवरोधका कारण प्रशारण लाइन निर्माणमा समस्या भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पाडाजुगी–उर्लाबारी ३३ केभी प्रसारण लाइन निर्माणमा आज अवरोध गरिएको छ । उर्लाबारी नगरपालिका–८ स्थित अठियाबारीका बासिन्दाले बत्ती बाल्नका लागि लाइन हुँदाहुँदै अर्को लाइन किन तानेको ...
शान्ति मिसनमा नेपाल प्रहरी जाँन नपाउँने

शान्ति मिसनमा नेपाल प्रहरी जाँन नपाउँने

विराटनगर । नेपाल प्रहरी अब शान्ति मिसनमा जान नपाउँने भएको छ । द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघमार्फत् लैजाने गरिएको शान्ति मिसनमा नेपाल प्रहरी जान नपाउँने भएको हो । विगत २८ वर्षदेखि खटिँदै आएको नेपाल प्रहरीको मिसन खोसिएको हो । हाइटी, सुडानलगायत द्वन्द्वग्रस्त मुलुकहरुमा स्थानीय तहको शान्ति, सुरक्षा र कानुन कार्यान्वयन सिकाउन नेपाल प्रहरी परिचालन गरिदै आएको थियो । स...
असोज दोस्रो सातादेखि कोरोनाको तेस्रो लहर आउने प्रक्षेपण, खोप नलगाएका जोखिममा

असोज दोस्रो सातादेखि कोरोनाको तेस्रो लहर आउने प्रक्षेपण, खोप नलगाएका जोखिममा

काठमाडौं । सरकारले कोरोना संक्रमणदर उतार चढाव भइरहँदा दैनिक संक्रमित संख्या नघटे असोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । तेस्रो लहरको जोखिममा बालबालिका र खोप नलगाएका व्यक्ति पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकलन छ । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले पछिल्ला साताको स्थिर संक्रमणको आधारमा आगागी पाँच महिनामा १ लाख ९३ हजार ८ सय ५६ नयाँ संक्रमित थपिने सम्भावन...
२०७८ साउन १२ गते मंगलबारको राशिफल

२०७८ साउन १२ गते मंगलबारको राशिफल

बि.संं २०७८ साल साउन १२ गते मंगलबार ई.सं.२०२१ जुलाइ २७ नेपाल सम्बत ११४१ बछलागा चतुर्थी राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, वर्षा ऋतु, जेष्ठ शुक्ल पक्ष चतुर्थी तिथी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, शोभन योग, बव करण । नेपालमा सूर्योदय बिहान ५ः२४ बजे, सूर्यास्त साँझ ६:५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा आफ्नो पुरा सखर वा गुँड ...
साउदीमा दुर्घटना हुँदा धनकुटाका युवाको मृत्यु

साउदीमा दुर्घटना हुँदा धनकुटाका युवाको मृत्यु

धनकुटा । साउदी अरबको अलहासामा गाडी दुर्घटना हुँदा धनकुटाका एक युवाको मृत्यु भएको छ । दुग्धजन्य सामाग्री ढुवानी गर्ने गाडी दुर्घटनामा परी धनकुटा नगरपालिका–१ निगालेका ३५ बर्षीय सोजिन्द्र राईको मृत्यु भएको हो । घटना गत शनिवारको हो । राती करिब ८ बजे दुग्धजन्य सामाग्री पुर्याउँन जाँदै गर्दा उँटसँग ठोक्किएर गाडी दुर्घटना भएको बताइएको छ । तीन बर्ष अघि साउदी गएका राई गाडीमा चालकको काम गर्दै आएका थिए । ...
प्रदेश १ मा थपिए १ हजार ११६ कोरोना संक्रमित

प्रदेश १ मा थपिए १ हजार ११६ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ११६ जना कोरोना संक्रमित थपिएका छन् । २ हजार १२६ जनाको पीसीआर परीक्षण गर्दा ५४२ र १ हजार ८२१ जनाको एन्टिजेन परीक्षण गर्दा ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २४९, मोरङमा १४४, सुनसरीमा १०४, धनकुटामा १९, इलाममा ७, उदयपुरमा ४, पाँचथर, ताप्लेजुङमा ३, संखुवासभा र तेह...
यादव पक्षले पायो जसपाको आधिकारिकता

यादव पक्षले पायो जसपाको आधिकारिकता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएको छ । निर्वाचन आयोगले यादव पक्षमा केन्द्रिय कार्यकारिणी समितिको बहुमत सदस्य भएको भन्दै सोही पक्षलाई पार्टीको आधिकारिकता दिएको हो । जनता समाजवादी पार्टीमा अध्यक्षद्वय यादव र महन्थ ठाकुर पार्टी विवाद चर्किएपछि पार्टीको आधिकारिताको विषय निर्वाचन आयोगमा पुगेको थियो । आयोगले जसपाका केन्द्रीय कार्यकारिणी समितिका सद...
इलाममा छोराको कुटाइबाट घाइते भएका ८५ बर्षीय बुवाको मृत्यु

इलाममा छोराको कुटाइबाट घाइते भएका ८५ बर्षीय बुवाको मृत्यु

इलाम । इलाममा आफ्नै छोराको कुटाइबाट घाइते भएका एक बृद्धको गएराती मृत्यु भएको छ । छोराले कुट्दा गम्भीर घाइते भएका इलामको देउमाई नगरपालिका–२ पुङफुङका ८५ बर्षीय टेकबहादुर मुखियाको मृत्यु भएको हो । गत बिहिबार ३४ बर्षीय छोरा गिर्जमानले घरयासी बिबादका क्रममा वुवा टेकबहादुरलाई कुटपिट गरेका थिए । कुटपिटबाट बृद्ध टेकबहादुर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पत...
धनकुटामा रुखको हाँगाले लागेर महिलाको मृत्यु

धनकुटामा रुखको हाँगाले लागेर महिलाको मृत्यु

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–२ हिलेखर्कमा रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ । छिमेकीले ढालेको रुखको हाँगाले लागेर स्थानीय ५७ बर्षीया टंकमायाँ पुलामीको मृत्यु भएको हो । आइतवार दिउँसो साढे ३ बजे आफ्नै बारीमा घाँस काटिरहेको अवस्थामा छिमेकी १५ बर्षीया निर्मला गुरुङले रुख ढाल्दा हाँगाले लागेर टंकमायाँ गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि इटहरीस्थित सैनिक अस्पताल पुर्याइएको...
निर्मला हत्याको तीन वर्ष: टुंगिएन अनुसन्धान, प्रमाणकै खोजीमा प्रहरी

निर्मला हत्याको तीन वर्ष: टुंगिएन अनुसन्धान, प्रमाणकै खोजीमा प्रहरी

महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या भएको तीन वर्ष पूरा भएको छ। तीन वर्षको अवधिमा अनुसन्धानका लागि थुप्रै अनुसन्धान अधिकृत परिवर्तन भए तर प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन सकेको छैन। तीन वर्ष बितिसक्दासमेत प्रहरी यथेष्ट प्रमाणकै खोजीमै छ। अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेको नेतृत्वमा ...
२०७८ साउन ११ गते सोमबारको राशिफल

२०७८ साउन ११ गते सोमबारको राशिफल

बि.संं २०७८ साल साउन ११ गते सोमबार ई.सं.२०२१ जुलाइ २६ नेपाल सम्बत ११४१ बछलागा तृतिया राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, वर्षा ऋतु, जेष्ठ शुक्ल पक्ष तृतिया तिथी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, सौभाग्य योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः२३ बजे, सूर्यास्त साँझ ६:५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा आफ्नो पुरा शरीर ऐनाम...
धनकुटा बस दुर्घटना अपडेटः २५ घाइतेको उपचार हुँदै (नामावली र भिडियोसहित)

धनकुटा बस दुर्घटना अपडेटः २५ घाइतेको उपचार हुँदै (नामावली र भिडियोसहित)

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–५ स्थित पञ्चेमा आइतवार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । झापाको काँकडभिट्टाबाट भोजपुर जाँदै गरेको प्रदेश १–०१ ००१ ख ३४२९ नम्बरको बस दिउँसो करिब १ बजे सडकमा पल्टिएको हो । दुर्घटनामा घाइते भएका यात्रुहरुलाई उद्धार गरेर अस्पताल पठाइएको छ । केही घाइतेको पाख्रीवासस्थित स्वास्थ्य चौकी र धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम...
प्रदेश १ का सबै जिल्लामा कोरोनाविरुद्धको खोप पठाइदै

प्रदेश १ का सबै जिल्लामा कोरोनाविरुद्धको खोप पठाइदै

विराटनगर । प्रदेश १ सरकारले जिल्ला–जिल्लामा कोभिड १९ विरुद्धको खोप वितरण शुरु गरेको छ । १४ वटै जिल्लामा शनिबारदेखि खोप वितरण शुरु गरिएको विराटनगरस्थित प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शुक्रबार प्राप्त भएका खोपहरु वितरण शुरु गरिएको आपुर्ती व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिए । उनका अनुसार आइतवारसम्म सुनसरी, उदयपुर, झापा,...
प्रदेश १ का ६७३ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश १ का ६७३ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ५८५ जनाको पीसीआर परीक्षण गर्दा ४५७ जना र ७६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१६ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १७४, मोरङमा १५९, सुनसरीमा ८५, इलाम र उदयपुरमा ६–६, संखुवासभा र तेह्रथुममा ४–४, धनकुटामा ३, खोटाङमा २, ताप्लेजुङ,...
धनकुटामा बस दुर्घटना, २५ जना घाइते

धनकुटामा बस दुर्घटना, २५ जना घाइते

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–५ स्थित पञ्चेमा आइतवार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । झापाको काँकडभिट्टाबाट भोजपुर जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४२९ नम्बरको बस दिउँसो करिब १ बजे सडकमा पल्टिएको हो । दुर्घटनामा घाइते भएका यात्रुहरुलाई उद्धार गरेर अस्पताल पठाइएको छ । केही घाइतेको पाख्रीवास स्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरुलाई थप ...
संखुवासभामा भीरबाट लड्दा युवकको मृत्यु

संखुवासभामा भीरबाट लड्दा युवकको मृत्यु

  संखुवासभा । संखुवासभामा स्वास्थ्य चौकीको सामान सार्ने क्रममा भीरबाट लड्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा सिलिचोङ गाउँपालिका–१ केवाडाँडाका २१ बर्षीय दिनेश राई छन् । सोही स्थानमा निर्मित स्वास्थ्य चौकीको सामान सार्ने क्रममा शनिवार दिउँसो उनी भीरबाट लडेका थिए । साँघुरो बाटोमा काठको टेवल बोकेर जाँदै गर्दा उनी सडकबाट करिव २०० मिटर तल खसेका हुन् । सडकबाट सिसुवा खोलाको दहमा खस्दा उन...
कोरोनाविरुद्धको खोप नपाउँदा वैदेशिक रोजगारमा जाने कामदार अलपत्र

कोरोनाविरुद्धको खोप नपाउँदा वैदेशिक रोजगारमा जाने कामदार अलपत्र

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा सञ्चालन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने कामदार अलपत्र परेका छन् । विभिन्न श्रम गन्तव्य मुलुकहरूले आफ्नो मुलुकमा प्रवेश गर्ने जो कोहीलाई पनि कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने निर्णय गरेका छन् । तर, नेपालमा खोप अभियान नियमित रूपमा सञ्चालन नहुँदा वैदेशिक रोजगारमा जाने कामदार बढी समस्यामा परेका छन् । निषेधाज्ञाका कारण वैदेशिक रोजगारमा...
२०७८ साउन १० गते आइतबारको राशिफल

२०७८ साउन १० गते आइतबारको राशिफल

बि.संं २०७८ साल साउन १० गते आइतबार ई.सं.२०२१ जुलाइ २५ नेपाल सम्बत ११४१ बछलागा पारु राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, वर्षा ऋतु, जेष्ठ शुक्ल पक्ष प्रतिपदा तिथी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, आयुष्मान योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः२३ बजे, सूर्यास्त साँझ ६:५७ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा घिउ खाएर जुनसकै दिशाको या...
संखुवासभामा गाई काटेको आरोपमा छ जना पक्राउ

संखुवासभामा गाई काटेको आरोपमा छ जना पक्राउ

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–९ मा गाई काटेको आरोपमा छ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मादी–९ का सुदीप लिम्बू, निखिल लिम्बू, मिलन गुरुङ, प्रेमबहादुर श्रेष्ठ, मनबहादुर लिम्बू र सुदीप दर्जी छन् । मादी–९ स्थित दमाई खोल्सामा गाई काट्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले बताए । पक्राउ परेको सबै जनामाथि गौवधसम्बन्ध...
आर्दश समाज साउदीको अध्यक्षमा सापकोटा

आर्दश समाज साउदीको अध्यक्षमा सापकोटा

विराटनगर । साउदी अरेबियामा सम्पन्न कास्की आर्दश समाजको दोस्रो बार्षिकोत्सव तथा प्रथम अधिवेशनबाट अमर सापकोटा अध्यक्षमा चयन भएका छन् । समितिको प्रथम उपाध्यक्षमा ओमबहादुर कुमाल, द्धतीय उपाध्यक्षमा रबि सापकोटा, तृतीय उपाध्यक्षमा लक्ष्मी पौडेल, महासचिवमा मनिष थापा, सचिवमा बुद्धी भुजेल, कोषाध्यक्षमा तुलसीराम भण्डारी र सह–कोषाध्यक्षमा गिता आले मगर चयन भएका छन् । त्यस्तैगरी, सदस्यहरुमा रेशम केसी, ओम बह...
प्रदेश १ मा बढ्यो कोरोना संक्रमण, एकैदिन १ हजार ९१ जनामा संक्रमण पुष्टि

प्रदेश १ मा बढ्यो कोरोना संक्रमण, एकैदिन १ हजार ९१ जनामा संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा पुनः कोरोना संक्रमण बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा १ हजार ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ६६१ जनाको पीसीआर परीक्षण गर्दा ३३८ जना र २ हजार २८१ जनाको एन्टिजेन परीक्षण गर्दा ७५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३५, झापामा ९५, सुनसरीमा ९२, इलाममा ४, उदयपुरमा ३, पाँचथरमा २, भोज...
इलाममा पिलरले किच्दा बालकको मृत्यु

इलाममा पिलरले किच्दा बालकको मृत्यु

इलाम । इलाममा खेल्ने क्रममा पिलरले किच्दा एक बालकको मृत्यु भएको छ । सिमेन्टको पिलरले किच्दा इलाम नगरपालिका–१ नेपालटारमा डेरा गरी बस्ने इलाम–६ खरेलडाँडाका बचासदिप रिजालका छोरा ८ बर्षीय ग्रेसधीफको मृत्यु भएको हो । घर बनाउन सिमेन्टको पिलर ल्याई भित्तामा ठक्याएर राखिएको थियो । शुक्रबार साँझ पौने ६ बजे छतमा खेल्ने क्रममा पिलर ढलेर बालकलाई किचेको हो । पिलरले किच्दा उनी गम्भीर घाइते भएका थिए । उनलाई उ...
विराटनगरबाट भारतीय रुपैयाँ र अमेरिकी डलरसहित दुई भारतीय नागरिक पक्राउ

विराटनगरबाट भारतीय रुपैयाँ र अमेरिकी डलरसहित दुई भारतीय नागरिक पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१७ मटेरुवा चोकबाट भारतीय रुपैयाँ र अमेरिकी डलरसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखनउका ३४ बर्षीय अतुल कुमार र ३५ बर्षीय सन्दिप सिंह रोय छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो १ बजे उनीहरुलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई चेकजाँच गर्दा भारतीय रुपैयाँ २ लाख ...
बेलबारीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

बेलबारीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

मोरङ । मोरङको बेलबारीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा बेलबारी–६ का ६३ बर्षीय पदम बहादुर गुरुङ छन् । शुक्रबार साँझ स्थानीय सिमावानस्थित कयार खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा गुरुङलाई करेन्ट लाग्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
error: Content is protected !!