सरकारले भुक्तानी नदिँदा अस्पतालहरुले भटाभट बन्द गर्दै स्वास्थ्य बीमा उपचार

सरकारले भुक्तानी नदिँदा अस्पतालहरुले भटाभट बन्द गर्दै स्वास्थ्य बीमा उपचार

विराटनगर । स्वास्थ्य बीमामार्फत बिरामीको उपचार गरेबापत सरकारले अस्पतालहरूलाई भुक्तानी गर्नुपर्ने रकम समयमै नदिँदा निजी अस्पतालहरूले भटाभट स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्न थालेका छन् । स्वास्थ्य बीमा बोर्डमार्फत पाउनुपर्ने करोडौं रकम भुक्तानी नपाएपछि अस्पतालहरूले स्वास्थ्य बिमामार्फत गरिने उपचार सेवा बन्द गर्न थालेका हुन् । सोमबारबाट पूर्वका तीन ठूला निजी अस्पतालले यो सेवा बन्द गर्ने भएका छन् ...
नोबेल अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने

नोबेल अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले स्वास्थ्य वीमा उपचार सेवा बन्द गर्ने भएको छ । स्वास्थ्य बिमामार्फत विरामीको उपचार गरेबापत सरकारले अस्पताललाई भुक्तानी गर्नुपर्ने रकम महिनौंसम्म नदिएपछि नोबेलले सोमबारबाट वीमा उपचार सेवा बन्द गर्न लागेको हो । नोबेल अस्पतालले आइतवार सूचना जारी गरेर आइतवार राती १२ बजेबाट वीमा मार्फतको उपचार सेवा बन्द गरिने जनाएको हो । स्वास्थ्य विमामार्फत उपचार गरेबा...
खाजा घरमा वेश्यावृत्ति गराएको आरोपमा महिला पक्राउ

खाजा घरमा वेश्यावृत्ति गराएको आरोपमा महिला पक्राउ

काठमाडौं । काठमाडौंको खाजा घरमा वेश्यावृत्ति गराएको आरोपमा एक जना महिला पक्राउ परेकी छन् । इलामको माई नगरपालिका–७ घर भएकी २८ वर्षीया चिनिमाया लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । उनले काठमाडौंको टोखा नगरपालिका–९ मा खाजा घर सञ्चालन गर्दै आएकी थिइन् । सो खाजा घरमा कोठा भाडामा लिएर नाबालिगलाई राखेर वेश्यावृत्ति गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार वेश्यागमनका लागि आउ...
धनकुटाको साँगुरीगढीका २८ परिवारले ४६ बर्षपछि पाए लालपूर्जा

धनकुटाको साँगुरीगढीका २८ परिवारले ४६ बर्षपछि पाए लालपूर्जा

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–५, ओख्रे र तुङ्खाका २८ परिवारले ४८ बर्षपछि जग्गाको लालपूर्जा पाएका छन् । शनिबार नापी कार्यालय धनकुटाले डाँडाबजारमा कार्यक्रम गरी उनीहरुलाई लालपूर्जा प्रदान गरेको हो । नापजाँचका क्रममा २०३३ सालमा जमिनको स्वामित्व गाँउब्लकको नाममा राखिएपछि ओख्रे र तरङ्खाका २८ घरपरिवार लालपूर्जा पाउनबाट बन्चित थिए । कार्यक्रममा भूमि व्यवस्था तथा गरीवी निवारण मन्त्री शशी श्रे...
२०७९ साउन १ गते आइतवारको राशिफल

२०७९ साउन १ गते आइतवारको राशिफल

ई.सं. २०२२ जुलाइ १७ नेपाल सम्बत ११४२ दिल्लागा चतुर्थी श्रावण कुष्ण प्रतिपदा तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, श्रावण कुष्ण प्रतिपदा तिथी, चन्द्रमा कर्कत राशिमा, उत्तरषाढा नक्षत्र, वैधृति योग, बालक करण । नेपालमा सूर्योदय बिहान ५ः१९ बजे, सूर्यास्त साँझ ७ः०० बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कत राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ४५ मिनेट ...
विराटनगरबाट चोरी भएका ३ वटा मोटरसाइकलसहित चार जना पक्राउ

विराटनगरबाट चोरी भएका ३ वटा मोटरसाइकलसहित चार जना पक्राउ

विराटनगर । विराटनगरका विभिन्न स्थानबाट चोरी भएका ३ वटा मोटरसाइकलसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ का २२ बर्षीय नविन माझी, विराटनगर–८ का २५ बर्षीय मोहमद हजरत, सुनसरीको दुहवी नगरपालिका–९ का १८ बर्षीय मोहमद सलाउदिन र ३४ बर्षीय मोहमद नसुरदिन छन् । विराटनगरको नोबेल शिक्षण अस्पतालको कम्पाउण्ड भित्र र सोही स्थानको सामुदायिक मेडिकल हल अगाडि पार्किङ गरेर राखेको अवस्थ...
धरानका युवाहरुले सुरु गरे सरकारी गाडी दुरुपयोग गर्नेमाथि खबरदारी अभियान

धरानका युवाहरुले सुरु गरे सरकारी गाडी दुरुपयोग गर्नेमाथि खबरदारी अभियान

विराटनगर । विदाको दिन सरकारी गाडी दुरुपयोग गर्नेहरुमाथि धरानका युवाहरुले खबरदारी अभियान थालेका छन् । सरकारी गाडी दुरुपयोगको अनुगमनका लागि धरानको भानुचोकमा बसेर युवाहरुले शनिवारदेखि खबरदारी अभियान थालेका हुन् । अब हरेक सार्वजनिक विदाको दिन यसरी नै खबरदारी गरिने उनीहरुको भनाई छ । उनीहरुले सरकारी कर्मचारीदेखि मन्त्रीसम्मलाई पनि सार्वजनिक विदाको दिन सरकारी गाडी लिएर हिडडुल गर्नमा कडाई गरेका छन् । श...
खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा सह–चालकको मृत्यु

खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा सह–चालकको मृत्यु

झापा । झापाको बुद्धशान्ति गाँउपालिका–५ शान्तिनगर गैरीगाँउमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा सह–चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २६ को बिकाश कुमाल छन् । प्र १–०१–००१ त ९३२५ नम्बरको ट्याक्टरले खेत जोत्ने क्रममा ट्याक्टर पल्टिएको थियो । ट्याक्टर पल्टिदा घटनास्थलमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।
२०७९ असार ३२ गते शनिवारको राशिफल

२०७९ असार ३२ गते शनिवारको राशिफल

ई.सं. २०२२ जुलाइ १६ नेपाल सम्बत ११४२ दिल्लागा तृतीया, श्रावण कुष्ण प्रतिपदा तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, श्रावण कुष्ण प्रतिपदा तिथी, चन्द्रमा कम्भ राशिमा, उत्तरषाढा नक्षत्र, वैधृति योग, बालक करण । नेपालमा सूर्योदय बिहान ५ः१८ बजे, सूर्यास्त साँझ ७ः२ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ...
आयोजना निर्देशकको कार्यालयद्वारा धनकुटामा सरोकारवालाहरुसँग अन्तरक्रिया

आयोजना निर्देशकको कार्यालयद्वारा धनकुटामा सरोकारवालाहरुसँग अन्तरक्रिया

धनकुटा । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आयोजना निर्देशकको कार्यालयले शुक्रबार धनकुटामा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । आयोजना कार्यक्षेत्रमा सञ्चालित आयोजनाहरुका बिषयमा ललितपुरको हरिहरभवनस्थित आयोजना निर्देशकको कार्यालयले सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरेको हो । सो कार्यालयले ६ प्रदेशका ३५ जिल्लामा पर्ने १ सय ७१ स्थानीय तहमा काम गर्दै आएको छ । आयोजनाले ग्रामीण उद्यमशीलता विक...
भेडेटार नजिक गुडिरहेको कारमा आगलागी

भेडेटार नजिक गुडिरहेको कारमा आगलागी

सुनसरी । धरान उपमहानगरपालिका–४ स्थित भेडेटार मुनी कोशी राजमार्गमा गुडिरहेको कारमा आज दिउँसो आगलागी भएको छ । धरानबाट भेडेटारतर्फ जाँदै गरेको बी आर ११ यू ४०४७ नम्बरको भारतीय कारमा दिउँसो करिब १ बजे आगो लागेको हो । उकालो सडकमा जाँदै गरेको कारको इन्जिनतर्फको भागबाट अचानक आगो निस्किएर आगलागी भएको इलाका प्रहरी कार्यालय धरानका प्रवक्ता प्रहरी निरीक्षक गजेन्द्र रायमाझीले संगालोखबरलाई बताए । कारमा ५ जना...
भन्सार छलेर ल्याइएको ३० लाख बराबरको कपडा बरामद

भन्सार छलेर ल्याइएको ३० लाख बराबरको कपडा बरामद

सुनसरी । भन्सार छलेर ल्याइएको ३० लाख रुपैयाँ बराबरको कपडा सुनसरीको देवानगन्ज गाउँपालिकामा बरामद गरिएको छ । को १ ख २१२९ नम्बरको मिनी ट्रकमा ल्याउँदै गरेको अवस्थामा कपडा बरामद गरिएको हो । १ नं. प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूह (आरआइटी) बाट खटिएको प्रहरी टोलीले गाडीसहित भन्सार छलेर ल्याउँदै गरेको कपडा नियन्त्रणमा लिएको हो । प्रहरीलाई देख्ने बितिक्कै मिनी ट्रकका चालक फरार भएका छन् ।...
मोरङको सुनवर्षीबाट लागुऔषधसहित दुई युवा पक्राउ

मोरङको सुनवर्षीबाट लागुऔषधसहित दुई युवा पक्राउ

मोरङ । मोरङको सुनवर्षी नगरपालिका–८ स्थित नेपाल चौक छेउबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका–५ का २१ बर्षीय विष्णु ऋषिदेव र २० बर्षीय अभिषेक ऋषिदेव छन् । गएराती साढे ९ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । साइकलमा सवार उनीहरुलाई १५ ट्याब्लेट लागुऔषध नाइट्राजेपाम–१० र ट्रामाडोल १५० क्यापसुलसहित पक्राउ गरिएको हो । पक्राउ पर...
मेयर हर्क साम्पाङको प्रस्ताव: प्रदेश १ को नाम साझा राखौं

मेयर हर्क साम्पाङको प्रस्ताव: प्रदेश १ को नाम साझा राखौं

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले प्रदेश १ को नाम ‘साझा प्रदेश’ राख्न प्रस्ताव गरेका छन् । प्रदेशको नाममा धेरै तानातान भएको भन्दै उनले विवाद निम्तिएर हानाहान हुने स्थिति बन्नु भन्दा साझा प्रदेश राख्नु उपयुक्त हुँने प्रस्ताव गरेका हुन् । मेयर साम्पाङ्गले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत प्रदेशको नामका विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् । ‘प्रदेश नं.१ को नाम साझा प्रदेश...
विद्युत अभावले उदयपुर सिमेन्ट उद्योग २२ दिनदेखि बन्द

विद्युत अभावले उदयपुर सिमेन्ट उद्योग २२ दिनदेखि बन्द

उदयपुर । वर्षातसँगै परेको चट्याङले नेपाल विद्युत प्राधिकरण लहान सबस्टेशनमा क्षति पुर्‍याउँदा गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले २२ दिनदेखि बन्द छ । गत ९ असारमा परेको चट्याङले नेपाल प्राधिकरण लहान सबस्टेशन पूर्ण रुपमा क्षति पुर्‍याएयता कारखाना खुलेकाे छैन । उद्याेग बन्द हुँदा दैनिक ७२ लाख ३० हजार रुपैयाँ घाटा भइरहेकाे उद्याेगका महाप्रबन्धक गोपीकृष्ण न्यौपाने...
२०७९ असार ३१ गते शुक्रवारको राशिफल

२०७९ असार ३१ गते शुक्रवारको राशिफल

ई.सं. २०२२ जुलाइ १५ नेपाल सम्बत ११४२ दिल्लागा द्वितीया, श्रावण कुष्ण प्रतिपदा तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, श्रावण कुष्ण प्रतिपदा तिथी, चन्द्रमा कम्भ राशिमा, उत्तरषाढा नक्षत्र, वैधृति योग, बालक करण । नेपालमा सूर्योदय बिहान ५ः१८ बजे, सूर्यास्त साँझ ७ः२ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर १७ मिनेट ...
विराटनगरमा आगोले आधा घण्टामै रेस्टुरेन्ट खरानी

विराटनगरमा आगोले आधा घण्टामै रेस्टुरेन्ट खरानी

विराटनगर । विराटनगर महानगरपालिका–२ तीनपैनीस्थित नाङ्लो रेस्टुरेन्टमा बिहीबार दिउँसो आगलागी भएको छ । आगोले जलेर रेष्टुरेन्ट पूर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट झण्डै एक करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । ग्यास सिलिण्डरबाट आगो सल्कँदा दिउँसो करिब १ बजेबाट रेस्टुरेन्टमा आगलागी सुरु भएको थियो । आगो लाग्ने क्रममा करिब ६ वटा ग्यास सिलिन्डर बिस्फोट हुँदा छिटै आगो फैलिएर झण्डै आधा घ...
तरकारी किन्न बजार गएका युवा मृत फेला

तरकारी किन्न बजार गएका युवा मृत फेला

सिरहा । तरकारी किन्न बजार जान्छु भन्दै बुधबार घरबाट निस्केका मिर्चैया नगरपालिकाका २९ वर्षीय जीवन साह आज मृत अवस्थामा फेला परेका छन् । मिर्चैया नपा–९ घुर्मीचोकदेखि एक सय मिटर उत्तर सडक किनारमा उनको शव फेला परेको हो । बुधबार अपरान्ह घरबाट प्र २–०१–००३ प ३२४८ नम्बरको मोटरसाइकलमा उनी तरकारी किन्न मिर्चैया बजार गएका थिए । तर, आज साहको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनी चढेको मोटर...
सुनसरीमा सुमोको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरीमा सुमोको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौली स्थित चतरा–पकली सडकखण्डमा गए राति सवारी दुर्घटनामा परेर एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र–५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ च ७७९१ नम्बरको टाटा सुमोले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्री धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । ...
२०७९ असार ३० गते विहिवारको राशिफल

२०७९ असार ३० गते विहिवारको राशिफल

ई.सं. २०२२ जुलाइ १४ नेपाल सम्बत ११४२ दिल्लागा पारु, श्रावण कुष्ण प्रतिपदा तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, श्रावण कुष्ण प्रतिपदा तिथी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, वैधृति योग, बालक करण । नेपालमा सूर्योदय बिहान ५ः१७ बजे, सूर्यास्त साँझ ७ः१ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्किनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा ...
धनकुटाका उद्यमीको गुनासै गुनासो

धनकुटाका उद्यमीको गुनासै गुनासो

धनकुटा । धनकुटाका उद्यमीहरुले लघु तथा घरेलु उद्यम गर्न धेरै समस्या रहेको गुनासो गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले बुधबार हिलेमा आयोजना गरेको उद्यमी र सरोकारवालाहरुबीच उद्योग विकास सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उद्यमीहरुले यस्तो गुनासो गरेका हुन् । फर्निचर उद्योग व्यवसायीहरुले आवश्यक कच्चा पदार्थ ओसार्न समस्या भएको गुनासो गरे । त्यस्तै, कामदार अभाव हुदासमेत दक्ष जनशक्ति उत्प...
आज २०९ औँ भानु जयन्ती

आज २०९ औँ भानु जयन्ती

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकर...
आज गुरू पूर्णिमा

आज गुरू पूर्णिमा

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्र...
२०७९ असार २९ गते बुधवारको राशिफल

२०७९ असार २९ गते बुधवारको राशिफल

ई.सं. २०२२ जुलाइ १३ नेपाल सम्बत ११४२ दिल्लाथ्व पुन्हि, असार शुक्ल पूर्णिमा तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार शुक्ल पूर्णिमा तिथी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, एन्द्र योग, विष्टि, भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः१६ बजे, सूर्यास्त साँझ ७ः२ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्किनु पर्दा धनीयाँ मुखमा राखेर जु...
विराटनगरको राजश्व कार्यालयमा कर तिर्न पुगेका करदाता कंक्रिटले लागेर घाइते

विराटनगरको राजश्व कार्यालयमा कर तिर्न पुगेका करदाता कंक्रिटले लागेर घाइते

विराटनगर । विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय भवनको माथिल्लो तलावाट कंक्रिट झरेर लाग्दा एक जना करदाता घाइते भएका छन् । मंगलवार बिहान करिब ११ बजे भवनको माथिल्लो तलबाट झरेको कंक्रिटले लागेर विराटनगर–८ का दिवशरन मेहता घाइते भएका हुन् । विराटनगरको मेनरोडमा रेडिमेड कपडा पसल सञ्चालन गर्दै आएका मेहता कर तिर्न राजश्व कार्यालय पुगेका थिए । कार्यालय प्रमुखको पुरानो भवन मर्मत संभार भइरहेका बेला माथिबाट...
सुनसरीमा चक्कु प्रहार गरी दुई जनाको हत्या

सुनसरीमा चक्कु प्रहार गरी दुई जनाको हत्या

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका र बराहक्षेत्र नगरपालिकामा चक्कु प्रहारबाट दुई जनाको हत्या भएको छ । चक्कु प्रहारबाट रामधुनी–६ का १६ वर्षीय विवेक सदा ऋषिदेव र बराहक्षेत्र–६ चक्रघट्टीका ४० वर्षीय आशीष दर्जीको हत्या भएको हो । ऋषिदेवको हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षीय निशान चौधरीलाई र दर्जीको हत्या गरेको आरोपमा २४ वर्षीय सविन तामाङलाई पक्राउ गरेको छ । रामधुनीको सरौनामा मंगलबार बिहान करिब ६ ...
तमोर नदीमा हामफालिन महिला

तमोर नदीमा हामफालिन महिला

धनकुटा । धनकुटा नगरपालिका–९ बेलहाराबेसीस्थित तमोर नदीमा हामफालेर आज बिहान एक महिला बेपत्ता भएकी छन् । स्थानीय ४५ बर्षीया पुर्णकुमारी बस्नेत बिहान करिब १०ः३० बजे नदीमा हामफालेर बेपत्ता भएकी हुन् । पूर्णकुमारीले नदीमा हामफाल्दै गर्दा देखेर उनकी दिदी चन्द्रकुमारीले प्रहरीलाई खबर गरेकी थिइन् । अहिले उनको खोजी भइरहेको मुलघाट प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कपलेश्वर स्वर्णकारले जानकारी द...
नोबेलको एम्बुलेन्स क्याम्पबाट १५ दिनमा १२ हजार विरामीको निःशुल्क उपचार

नोबेलको एम्बुलेन्स क्याम्पबाट १५ दिनमा १२ हजार विरामीको निःशुल्क उपचार

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ मा सञ्चालन गरेको ‘एम्बुलेन्स क्याम्प’ बाट विगत १५ दिनको अवधिमा १२ हजार भन्दा बढी विरामीले निःशुल्क उपचार पाएका छन् । क्षेत्र नं.३ मा पर्ने बेलबारी, सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीमा एम्बुलेन्स क्याम्प सञ्चालन गरेर दुई साताको अवधिमा १२ हजार ३ सय ६४ विरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । १९४४ जनाको मुटुक...
धनकुटाको सिम्सुवामा टेम्पु दुर्घटना हुँदा दुई जना घाइते

धनकुटाको सिम्सुवामा टेम्पु दुर्घटना हुँदा दुई जना घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित सिम्सुवामा आज बिहान टेम्पु दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् । सिम्सुवाबाट मुलघाटतर्फ आउदै गरेको को २ ह ३९३७ नम्बरको टेम्पु बिहान करिब ६ बजे सडकमा पल्टिएको हो । दुर्घटनामा परी टेम्पु चालक साँगुरीगढी–७ का ५० बर्षीय राजेश राई र टेम्पुमा सवार धनकुटा नगरपालिका–६ का २२ बर्षीय रोहन खड्गी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।...
२०७९ असार २८ गते मंगलवारको राशिफल

२०७९ असार २८ गते मंगलवारको राशिफल

ई.सं. २०२२ जुलाइ १२ नेपाल सम्बत ११४२ दिल्लाथ्व त्रयोदशी (विहान ७ः५६ सम्म), असार शुक्ल चतुर्दशी तिथी (विहान ७ः५६पछि), नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार शुक्ल चतुर्दशी तिथी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, ब्रह्न योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः१६ बजे, सूर्यास्त साँझ ७ः२ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस...
विराटनगरमा मोटसाइकलको ठक्करबाट एक जनाको मृत्यु

विराटनगरमा मोटसाइकलको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–१३ स्थित कोशी प्रोजेक्टको भित्री सडक खण्ड मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गएराती करिव १० बजे दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्रदेश १–०२–०४९ प ६२५८ नम्बरको मोटरसाइकलले बिपरित दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट साइकलमा सवार विराटनगर–१५ का ४५ बर्षीय भोला श्रेष्ठ र १२ बर्षीय सुसा...
error: Content is protected !!