संखुवासभामा स्कारपिओको ठक्करबाट बालिकाको मृत्यु

संखुवासभामा स्कारपिओको ठक्करबाट बालिकाको मृत्यु

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा स्कारपिओ गाडीको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ। गाडीको ठक्करबाट भोजपुरको षडानन्द नगरपालिका–५ की ३ वर्षीया मनिषा विष्टको मृत्यु भएको हो। दिउँसो साढे १२ बजे तुम्लिङटार बस स्टेसन नजिकै बा २० च ९५०२ नम्बरको गाडीले पैदल हिँडिरहेकी ती बालिकालाई सडक पार गर्ने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएकी बालिकाको उपचारका क्रममा तुम्लिङटा...
श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । स्थानीय ६५ बर्षीय बल बहादुर साँवाको कुटाइबाट उनकी श्रीमती ५४ बर्षीया कान्छीमाया लिम्वूको मृत्यु भएको हो । शुक्रवार बेलुका ५ बजे घरायसी विवादका कारण साँवाले कान्छीमायालाई कुटपिट गरेका थिए । साँवाको कुटाइबाट घटनास्थलमै कान्छीमायाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्या...
२०७९ साउन ७ गते शनिवारको राशिफल

२०७९ साउन ७ गते शनिवारको राशिफल

ई. सं.२०२२ जुलाइ २२ उत्तरायन, ग्रिष्म ऋतु, श्रवन कृृष्ण दशमी चतुर्थी तिथी, चन्द्रमा बृष राशिमा, पूर्व भरणी नक्षत्र गन्ड योगं बिष्टि करण । नेपालमा सूर्योदय बिहान ५ः२२ बजे, सूर्यास्त साँझ ६:५८ बजे हुनेछ । आज जन्म लिने बच्चाका बृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ या...
नोबेलद्वारा विराटचौकका जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको निःशुल्क उपचार

नोबेलद्वारा विराटचौकका जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको निःशुल्क उपचार

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बिहीवार मोरङको सुन्दरहरैंचा नगरपालिका–९ स्थित विराटचौकमा मुटु तथा फोक्सो रोग शिविर सञ्चालन गरेको छ । स्थानीय जेष्ठ नागरिक एकता समाजसँगको सहकार्यमा नोबेलले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको उपचार गरेको हो । शिविरमा ६० बर्ष नाघेका बृद्ध–बृद्धाको मुटु तथा फोक्सोसँग सम्बन्धित रोगको परीक्षण र उपचार गरिएको छ । नो...
प्रदेश १ को नाममा जुटेन सहमति, बिना निष्कर्ष टुंगियो बैठक

प्रदेश १ को नाममा जुटेन सहमति, बिना निष्कर्ष टुंगियो बैठक

विराटनगर । १ नम्बर प्रदेशको नामकरणमा सहमति जुटाउँन आज दिउँसो बसेको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ । दलहरू आ–आफ्नै अडानमा रहँदा बैठकबाट निष्कर्ष ननिस्किएको हो । तर, पनि छलफल सकारात्मक भएको बैठकमा सहभागि नेताहरूले प्रतिक्रिया दिएका छन् । प्रदेशको नाममा सहमति जुटाउँन भन्दै सभामुख प्रदीपकुमार भण्डारीले विराटनगरस्थित प्रदेश सभा सचिवालयमा दिउँसो बैठक बोलाएका थिए । बैठकमा नेताहरूबीच झण्डै तीन ...
प्रदेश सभा अगाडि साकेला नाच

प्रदेश सभा अगाडि साकेला नाच

विराटनगर । १ नम्बर प्रदेशलाई किरात प्रदेश नामकरण गर्न दवाव दिनका लागि आज विराटनगरस्थित प्रदेश सभा भवन अगाडि साकेला नाच प्रदर्शन गरिएको छ । किरात राई यायोक्खाले दिउँसो साकेला नाच प्रदर्शन गर्दै किरात प्रदेश नामकरण गर्न दवाव दिएको हो । नामकरणका लागि सहमति जुटाउँन प्रदेश सभा सचिवालयमा सर्वदलीय बैठक बसिरहेका बेला दबाबमूलक कार्यक्रम गरिएको हो । यायोक्खाले केही दिन अघि पनि विराटनगरमा प्रदर्शन गरेर...
प्रदेश १ को नामकरणका लागि आज सर्वदलीय बैठक बस्दै

प्रदेश १ को नामकरणका लागि आज सर्वदलीय बैठक बस्दै

विराटनगर । प्रदेश १ को नामकरणका लागि आज सर्वदलीय बैठक बस्दैछ । सभामुख प्रदीपकुमार भण्डारीले बैठकको आव्हान गरेपछि प्रदेशको नामकरणको टुंगो लगाउने विषयमा सर्वदलीय बैठक बस्न लागेको हो । सर्वदलीय बैठक दिउँसो १ बजे प्रदेशसभा सचिवालयमा बस्ने जनाइएको छ । प्रदेश सभाबाट प्रदेशको नाम टुंग्याउँन अहिले अन्तिम तयारी भइरहेको छ । प्रदेशको नाम जातीय पहिचान वा साझा पहिचानका आधारमा राख्ने बिषय अहिले चर्चामा छ । ...
भोजपुरमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

भोजपुरमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

भोजपुर । भोजपुरको भोजपुर नगरपालिका–१२ मा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय सुन्दर तामाङका ४ बर्षीय छोरा मेन्सन छन् । बिहिबार बेलुका करिव ६ बजे मे. १ त ४७४४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा घटनास्थलमै बालकको मृत्यु भएको जिल्ला अस्पताल भोजपुरले जनाएको छ । बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर पठाइएको छ । ट्याक्टर र चालक रामप्रसादराई–९ का राजु राईलाई ...
मोरङको बुढिगंगामा भारतीय ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

मोरङको बुढिगंगामा भारतीय ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका–२ स्थित गंगाचोकमा आज बिहान भारतीय ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको एचआर ३८ एक्स २२१० नम्बरको ट्रकले सोही दिसातर्फ जाँदै गरेको को ३० प ९१०३ नम्बरको मोटरसाइकललाई बिहान करिब ६ः४५ बजे ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकलमा सवार मोरङको केरावारी गाउँपालिका–७ का करिब २७ बर्षीय हर्क परियार र पछाडि सवार २१ ...
२०७९ साउन ६ गते शुक्रवारको राशिफल

२०७९ साउन ६ गते शुक्रवारको राशिफल

ई. सं. २०२२ जुलाइ २२ उत्तरायन बर्ष ऋतु, श्रवन कृृष्ण नवमी चतुर्थी तिथी, चन्द्रमा मेष राशिमा, पूर्व भरणी नक्षत्र शुल योगं गर करण । नेपालमा सूर्योदय बिहान ५ः२२ बजे, सूर्यास्त साँझ ६:५८ बजे हुनेछ । आज जन्म लिने बच्चाका मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्द जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

विराटनगर । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो । त्यस्तै बुधबार ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य घटेर आज ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । यता,...
विराटनगरबाट लागुऔषधसहित धनकुटाका युवा पक्राउ

विराटनगरबाट लागुऔषधसहित धनकुटाका युवा पक्राउ

विराटनगर । विराटनगर–१६ स्थित हुलास चौकबाट लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको पाख्रीवास नगरपालिका–४ का २२ बर्षीय बिसाल लिम्बू छन् । भारतको जोगवनीबाट नेपाल आउँदै गरेका लिम्बुलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीलाई संका लागेर लिम्बूलाई चेकजाँच गर्दा उनको साथमा लागुऔषध फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट लुपिजेसि...
खोटाङका भूमिहीनलाई जग्गा उपलब्ध गराउन आयोग र स्थानीय तहबीच सम्झौता

खोटाङका भूमिहीनलाई जग्गा उपलब्ध गराउन आयोग र स्थानीय तहबीच सम्झौता

खोटाङ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्ने लक्ष्यका साथ राष्ट्रिय भूमी आयोग र खोटाङका १० स्थानीय तह बीचमा सम्झौता गरिएको छ । भूमिहीन तथा अव्यवस्थित बसोबास गर्नेको पहिचान गर्नेदेखि आवश्यक जमिन उपलव्ध गराएर लालपुर्जा वितरणसम्मका कामका लागि भूमि आयोग र स्थानीय तहका प्रमुखबीच सम्झौता भएको हो । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्...
२०७९ साउन ५ गते बिहिवारको राशिफल

२०७९ साउन ५ गते बिहिवारको राशिफल

ई. सं. २०२२ जुलाइ २१ उत्तरायन, ग्रिष्म ऋतु, श्रवन कृृष्ण अष्टमी चतुर्थी तिथी, चन्द्रमा मेष राशिमा, पूर्व अश्रिनी नक्षत्र, धृर्ति योगं कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः२०बजे, सूर्यास्त साँझ ८:०० बजे हुनेछ । आज जन्म लिने बच्चाका मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात...
गभर्नरको राजीनामा माग्दै विराटनगरमा प्रदर्शन

गभर्नरको राजीनामा माग्दै विराटनगरमा प्रदर्शन

विराटनगर। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विराटनगरमा बुधबार विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । विराटनगर महानगरपालिका–८ देवकोटा चोक नजिक रहेको नेपाल राष्ट्र बैंकको शाखा कार्यालयको मूल गेट अगाडि विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । संयुक्त विद्यार्थी संगठनको आयोजनामा दिउँसो करिब १ बजे प्रदर्शन गरिएको हो । अनेरास्ववियू क्रान्तिकारीका १ नम्बर प्रदेश अध्यक्ष हेम...
धनकुटामा कार दुर्घटना हुँदा आगो लाग्यो

धनकुटामा कार दुर्घटना हुँदा आगो लाग्यो

धनकुटा । धनकुटा नगरपालिका–९ स्थित रुद्रवारी नजिक आज दिउँसो कार दुर्घटना भएको छ । दुर्घटनामा मानवीय क्षति भएको छैन । तर, दुर्घटनापछि आगो लाग्दा जलेर कार ध्वस्त भएको छ । धरानबाट धनकुटातर्फ आउँदै गरेको बा.२ च २५७५ नम्बरको कार दिउँसो करिब ३ बजे दुर्घटना भएको हो । प्रहरीका अनुसार ब्रेक फेल भएर कार सडकबाट करिब डेढ सय मिटर तल खसेको छ । पल्टिएको कारमा आगो लाग्दा कार जलेर ध्वस्त भएको हो । गाडीमा आगो ला...
पथरीमा सिटी सफारीको ठक्करबाट ४ बर्षीया बालिकाको मृत्यु

पथरीमा सिटी सफारीको ठक्करबाट ४ बर्षीया बालिकाको मृत्यु

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ स्थित भित्रि सडक खण्डमा सिटी सफारीले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय आन्न राईकी ४ बर्षीया छोरी सिहाङ छिन् । मंगलवार दिउँसो सवा ३ बजे सडक पार गर्दै गरेको अवस्थामा प्रदेश १-२-००३ ह ५३८ नम्वरको सिटी सफारीले ठक्कर दिएको थियो । सफारीको ठक्करबाट उनी गंभीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि विराटनगरस्थित बिराट नर्सिङ होम ल्य...
बेलवारीको जंगलमा महिलाको शव फेला

बेलवारीको जंगलमा महिलाको शव फेला

विराटनगर । मोरङको बेलबारी नगरपालिका–१० स्थित सिर्जना सामुदायिक वनभित्र एक महिलाको शव फेला परेको छ । मंगलबार दिउँसो निगुरो टिप्न गएकी महिलाले अधबैंसे महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । शवको पहिचान खुलेको छैन । शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार निलो-सेतो रङ्गको बुट्टे कुर्ता र रात...
प्रदेश १ का दुईसहित आठ जिल्लामा अनलाइनबाटै भर्न सकिन्छ मतदाता नामावली फारम

प्रदेश १ का दुईसहित आठ जिल्लामा अनलाइनबाटै भर्न सकिन्छ मतदाता नामावली फारम

विराटनगर । निर्वाचन आयोगले काठमाडौं उपत्यकाबाट सुरु गरेको अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था थप पाँच जिल्लामा विस्तार गरेको छ । आयोगले नमुनाका रूपमा सुरु गरेको सो कार्य मंगलवारदेखि काठमाडौं, ललितपुर र भक्तपुरका अतिरिक्त काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा गरी थप पाँच जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था गरिएको आयोगका प्रवक्त शालिग्राम शर्मा पौडेलले जानकारी दिए । अ...
२०७९ साउन ४ गते बुधबारको राशिफल

२०७९ साउन ४ गते बुधबारको राशिफल

ई. सं. २०२२ जुलाइ २० उत्तरायन, ग्रिष्म ऋतु, श्रवन कृृष्ण सप्तमी चतुर्थी तिथी, चन्द्रमा मिन राशिमा, पूर्व रेवति नक्षत्र, सुकर्मां योगं बव करण । नेपालमा सूर्योदय बिहान ५ः२०बजे, सूर्यास्त साँझ ८:०० बजे हुनेछ । आज जन्म लिने बच्चाका मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा तिल वा जौ धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको ...
नोबेलले ‘टोकन सिस्टम’ सुरु गरेपछि हट्यो पुर्जी काट्न लाइन बस्नुपर्ने बाध्यता

नोबेलले ‘टोकन सिस्टम’ सुरु गरेपछि हट्यो पुर्जी काट्न लाइन बस्नुपर्ने बाध्यता

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विरामीहरुको सहजताका लागि अस्पतालमा ‘टोकन सिस्टम’ लागू गरेको छ । विरामी र विरामीका आफन्तलाई अस्पतालमा पूर्जी काट्दा लाइनमा उभिनुपर्ने झन्जटबाट मुक्त गर्न नोबेलले टोकन सिस्टम सुरु गरेको हो । अहिले पहिलो चरणमा पुर्जी लिने ठाउँमा यो सिस्टम लागू गरिएको छ । त्यहाँ विरामीले टोकन नम्बर लिएर कुर्सीमा बस्ने गर्छन् र स्क्रीनमा आफ्नो नम्बर देखाएपछि काउन्टरमा ...
सबैलाई समेट्ने साझा नाम राख्नुपर्छ: नेता पोखरेल

सबैलाई समेट्ने साझा नाम राख्नुपर्छ: नेता पोखरेल

विराटनगर । नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले प्रदेश १ को नामकरण गर्दा सबैलाई समेट्ने गरी साझा नाम राख्नुपर्ने बताएका छन् । प्रेस चौतारी प्रदेश कमिटीले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले यस्तो बताएका हुन् । नेकपा एमाले साझा नाम राख्नुपर्ने पक्षमा रहेको भन्दै उनले प्रदेशको नामले यहाँका सबै समुदायलाई समेट्न सक्नुपर्ने धारणा राखे । ‘एमालेको धारणा प्रदेशको नाम सबै...
बीपीका पूर्वउपकुलपति रौनियारको निधन

बीपीका पूर्वउपकुलपति रौनियारको निधन

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्रा.डा.राजकुमार रौनियारको निधन भएको छ । भारतको कोलकातास्थित एक अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान ५६ बर्षको उमेरमा रौनियारको निधन भएको हो । सुनसरीको दुहबी–५ घर भएका रौनियारलाई उपचारका लागि कोलकाता लगिएको थियो । उनी मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । सन् १९९३ देखि उनी रेडियोलोजिस्टका रूपमा बीपीमा प्रवेश गरेका थिए...
शिक्षकहरुलाई राजनीतिक दलमा आवद्ध नहुँन महालक्ष्मी नगरको निर्देशन, नटेर्नेलाई हटाइने

शिक्षकहरुलाई राजनीतिक दलमा आवद्ध नहुँन महालक्ष्मी नगरको निर्देशन, नटेर्नेलाई हटाइने

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले नगर क्षेत्रमा कार्यरत शिक्षकहरुलाई राजनीतिक दलमा आवद्ध नहुँन निर्देशन दिएको छ । नगर सभाको निर्णय अनुसार महालक्ष्मी नगरले शिक्षकहरुलाई दलमा आवद्ध नहुँन निर्देशन दिएको हो । गत असार २० गते बसेको महालक्ष्मी नगर सभाको नवौं बैठकले शिक्षकहरु राजनीतिक दलमा आवद्ध हुन नपाउँने निर्णय गरेको थियो । सोही बमोजिम नगरले सोमबार नगर क्षेत्रका सबै सामुदायिक विद्यालयहरुलाई प...
२०७९ साउन ३ गते मंगलवारको राशिफल

२०७९ साउन ३ गते मंगलवारको राशिफल

ई. सं. २०२२ जुलाइ १९ उत्तरायन, ग्रिष्म ऋतु, श्रवन कृृष्ण षष्ठी चतुर्थी तिथी, चन्द्रमा मिन राशिमा, पूर्व उत्तर नक्षत्र, अतिगं योगं भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः१७ बजे, सूर्यास्त साँझ ७:१ बजे हुनेछ । आज जन्म लिने बच्चाका कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा सख्खर वा गुड खाऐर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा...
प्रदेश नामकरण सकसपूर्ण बन्ने संकेत, आन्दोलन चर्काउन उक्साउँदै मुख्यमन्त्री

प्रदेश नामकरण सकसपूर्ण बन्ने संकेत, आन्दोलन चर्काउन उक्साउँदै मुख्यमन्त्री

विराटनगर । प्रदेश १ को नाम ‘किरात’ राख्नका लागि दवाव सृजना गर्न मुख्यमन्त्री राजेन्द्र कुमार राईले नै पहिचान पक्षधरहरूलाई आन्दोलनका लागि उक्साउने काम गरिरहेको खुलासा भएको छ । किरात प्रदेश नामकरणका लागि किरात राई यायोक्खाको अगुवाइमा सोमबार विराटनगरमा गरिएको दवावमुलक आन्दोलनका क्रममा जातीय सङ्घसंस्थाका नेताहरूले नै यो कुरा खुलासा गरेका हुन् । किरात प्रदेश नामकरणको माग गर्दै मुख्यमन्त्री कार्यालय ...
ब्राउन सुगरसहित दुई जना पक्राउ

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–६ बाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगरसहित आज दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको फाकफोकथुम–१ का २७ बर्षीय प्रकाश गुरुङ र पाँचथरको फिदिम नगरपालिका–८ का २१ बर्षीय लक्षुमान तामाङ छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट चेकजाँचमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुको साथ...
दिक्तेल बजारमा भेटियो पेट्रोलको गन्ध आउने ड्यु, प्रशासनले गर्यो जफत

दिक्तेल बजारमा भेटियो पेट्रोलको गन्ध आउने ड्यु, प्रशासनले गर्यो जफत

खोटाङ  । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका स्थानीयले पेट्रोल जस्तो गन्ध आउने ड्यु भेटिएको दाबी गरेका छन् । साउने संक्रान्तीका दिन मासुसँग पिउनका लागि दिक्तेल बजारमा खरिद गरेको ड्युमा पेट्रोलको गन्ध आएको दाबी गरेका हुन् । स्थानीय सुर्यबहादुर कार्की र सरस्वती कार्कीले शनिबार दिक्तेल बजारको एउटै पसलबाट सवा दुई लिटरको तीन बोतल जम्बो ड्यु खरिद गरेका थिए । छिमेकी सावित्रा कट्वालला...
सुनसरीमा पिकअपको ठक्करबाट अटो चालकको मृत्यु

सुनसरीमा पिकअपको ठक्करबाट अटो चालकको मृत्यु

सुनसरी । सुनसरीको रामधुनी–२ तित्रीबन चोकस्थित पूर्ब पश्चिम लोकमार्गमा पिकअपको ठक्करबाट अटो चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक मोरङको सुन्दरहरैंचा–३ का ३२ बर्षीय डम्बर कुमार दर्जी छन् । आइतवार अपरान्ह करिब ४ बजे पुर्बबाट पश्चिमतर्फ जादै गरेको प्र न १– ०१–००१ च ७६५० नम्बरको पिकअपले बिपरीत दिसाबाट आउदै गरेको को २ ह ७२९९ नम्बरको अटोलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका अटो च...
२०७९ साउन २ गते सोमबारको राशिफल

२०७९ साउन २ गते सोमबारको राशिफल

ई. सं. २०२२जुलाइ १४ नेपाल सम्बत ११४२ दिल्लागा पञ्चमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल पक्ष चतुर्थी तिथी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, शोभन योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः११ बजे, सूर्यास्त साँझ ७ : ०० बजे हुनेछ । आज जन्म लिने बच्चाका कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हरेर जुनसकै दिशाको यात्र...
धनकुटाबाट गाँजासहित पाँच जना पक्राउ

धनकुटाबाट गाँजासहित पाँच जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ स्थित फेदीबाट लागुऔषध गाँजासहित आइतवार पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका–५ का २० बर्षीय युसन राई, सहिदभूमि–४ का २२ बर्षीय पियुष राई, १९बर्षीय सन्तोष राई, सहिदभूमि–६ का १९ बर्षीय निकेश राई र तेह्रथुमको छथर गाउँपालिका–२ आङ्दिमका ३२ बर्षीय गोबिन्द लिम्बु छन् । दिउँसो करिव ४ बजे ट्राफिक प्रहरीसहित प्रहरी चौकी मुलघाटबाट खटिएको टो...
error: Content is protected !!