- संगालोखबर सम्वाददाता
फायल तस्बीर

झापा । झापाको बुद्धशान्ति गाँउपालिका–५ शान्तिनगर गैरीगाँउमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा सह–चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २६ को बिकाश कुमाल छन् ।

प्र १–०१–००१ त ९३२५ नम्बरको ट्याक्टरले खेत जोत्ने क्रममा ट्याक्टर पल्टिएको थियो । ट्याक्टर पल्टिदा घटनास्थलमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!