ओली र लेखक रिहा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक हाजिरी जमानीमा छुटेका छन् । प्रहरीले ओलीलाई अस्पतालबाटै परिवारको जिम्मा लगाइएको हो ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डु निवासबाट पक्राउ गरेको थियो । जटिल स्वास्थ्य अवस्थाका कारण उनी त्रिवि शिक्षण अस्पतालमा बसेका थिए ।
यस्तै पूर्वगृहमन्त्री लेखक नेपाल प्रहरीको नम्बर-...































