संगालोखबर


काठमाडौं । नयाँ शैक्षिक सत्र आगामी वैशाख १५ बाट सुरु गर्ने निर्णय भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले २०८३ साल वैशाख १५ बाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय भएको बताए ।

Advertisement

यस्तै सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय समेत सरकारले गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!