यी हुन् विवरण नबुझाउने धनकुटाका २३ सहकारी
धनकुटा । धनकुटा नगरपालिकाले आवश्यक विवरण बुझाउन सहकारी संस्थालाई पत्राचार गरेको छ । नगरपालिकाभित्र सञ्चालित २३ वटा सहकारीले समयमा आवश्यक विवरण नबुझाएकाले निश्चित समय तोकेर विवरण बुझाउन आग्रह गरिएको हो ।
नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै १५ दिन भित्रमा जरिवानासहित आवश्यक विवरण बुझाउन भनेको छ । सो समयमा पनि विवरण नबुझाएको खण्डमा संस्था खारेजीको प्रक्रिया अगाडि बढाइने प्रमुख प्रशासकीय अधिकृत ...






























