प्रभावकारी बन्दै बङ्गुरको कृत्रिम गर्भधारण
धनकुटा । धनकुटाको पाख्रिबासमा बङ्गुरको कृत्रिम गर्भधारण प्रभावकारी बन्दै गएको छ । राष्ट्रिय बङ्गुर अनुसन्धान अन्तरगत बङ्गुरको ताजा वीर्य सङ्कलन गरेर गरिने कृत्रिम गर्भधारण प्रभावकारी बन्दै गएको हो ।
कृषि अनुसन्धान केन्द्र पाख्रिबासले सुरु गरेको यो कार्यले बङ्गुरको अनुवांशिक शुद्धता परीक्षणसँगै बङ्गुरपालक किसानलाई थप फाइदा पुर्याएको छ । २०७८ सालदेखि सुरु गरिएको कार्यक्रमले बङ्गुरपालक कृषकलाई सम...
























