उपनिर्वाचन : आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने

उपनिर्वाचन : आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने

विराटनगर । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारले आज चुनाव चिन्ह पाउने भएका छन् । दलका उम्मेदवारले आफ्नै दलको चुनाव चिन्ह पाउने छन् भने स्वतन्त्र उम्मेदवारलाई विभिन्न चुनाव चिन्ह प्रदान गरिने छ । आज नै इच्छुक उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सक्नेछन् । जसका लागि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने...
सुनसरीमा स्कारपियोको ठक्करबाट सफारी चालकको मृत्यु

सुनसरीमा स्कारपियोको ठक्करबाट सफारी चालकको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका-२ शिवचोक स्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु भएको छ । स्कारपियोको ठक्करबाट गम्भीर घाइते भएका सफारी चालक रामधुनी-५ की ३६ वर्षीय सोनिया कुमारी चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । पूर्वतर्फ जाँदै गरेको प्र १-०२-००४ ह ४३१५ नम्बरको सफारीलाई सोही दिशा तर्फ जाँदै गरेको यूपी १६ इके १९८९ नम्बरको भारतीय स्कारपियोले पछाडिबाट ...
२०८१ मंसिर ५ गते बुधबार/आजको राशिफल

२०८१ मंसिर ५ गते बुधबार/आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अग्रिम गरेको मेहनतले सफलता मिल्नेछ। आलस्यबाट बच्नुहोस्। नकरात्मक कुराहरूबाट दाम्पत्य जीवनमा मनमुटाव हुनसक्छ। आफ्नो गोप्य कुराहरु कसैसंग नभन्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार व्यवसायमा लाभको स्थिति रहेको छ। कार्यक्षेत्रलाई लिएर सानातिना यात्राको योग रहेको छ। कार्यक्षेत्रमा बौद्धिक क्षमताको ब...
धनकुटामा गरियो एभोकाडोसहित स्थानीय उत्पादनको प्रदर्शनी

धनकुटामा गरियो एभोकाडोसहित स्थानीय उत्पादनको प्रदर्शनी

धनकुटा । धनकुटामा एभोकाडोसहित स्थानीय उत्पादनहरुको प्रदर्शनी गरिएको छ । धनकुटा नगरपालिकाले स्थानीय उत्पादनको प्रवद्र्धन र किसान एवं उद्यमीहरुलाई प्रोत्साहनका लागि नगरपालिकाको प्राङ्गणमा मगलबार एक दिने प्रदर्शनी आयोजना गरेको हो । पूर्व राज्यमन्त्री एवं प्रदेश सभा सदस्य निरन राईले दिप प्रज्वलन गरेर प्रदर्शनी उद्घाटन गरे । कार्यक्रममा बोल्दै सांसद राई, जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ, धनकुट...
विराटनगर किङ्ग्सको जर्सी र एन्थम सार्वजनिक

विराटनगर किङ्ग्सको जर्सी र एन्थम सार्वजनिक

विराटनगर । विराटनगर किङ्ग्स्ले नेपाल प्रिमियर लिग (एनपिएल) को जर्सी सार्वजनिक गरेको छ । आज साँझ विराटनगरमा एक समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, मार्की खेलाडी सन्दिप लामिछाने, टिम मालिक पारस लुनिया लगायतको उपस्थितिमा जर्सी सार्वजनिक गरिएको हो । जर्सीको कलर पहेँलो र निलो रहेको छ । जर्सीसँगै कार्यक्रममा टिमको ऐन्थम गित समेत सार्वजनिक गरिएको छ । भ्वाइस अफ विराटनगर किङ्ग्स...
धनकुटामा कांग्रेस-एमालेको संयुक्त राजनीतिक संयन्त्र गठन

धनकुटामा कांग्रेस-एमालेको संयुक्त राजनीतिक संयन्त्र गठन

धनकुटा । धनकुटामा नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय राजनीतिक संयन्त्र गठन भएको छ । श्रीवानीस्थित एमाले पार्टी कार्यालयमा आज बसेको दुई दलका पदाधिकारीहरुको बैठकले नेकपा एमालेका केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राईको संयोजकत्वमा ६ सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको हो । संयन्त्रमा कांग्रेस र एमालेबाट तीन/तीन जना सहभागि भएका छन् । संयन्त्रको सदस्यमा नेपाली कांग्रेसबाट सभापति दि...
धनकुटामा एभोकाडो तथा स्थानीय उत्पादन प्रदर्शन (फोटो फिचर)

धनकुटामा एभोकाडो तथा स्थानीय उत्पादन प्रदर्शन (फोटो फिचर)

धनकुटा । धनकुटामा एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनी गरिएको छ । धनकुटा नगरपालिकाको आयोजनामा आज प्रदर्शनी आयोजना गरिएको हो । एभोकाडोसँगै विभिन्न स्थानीय उत्पादनहरू प्रदर्शनीमा राखिएको थियो । विभिन्न विद्यालयका विद्यार्थी, शिक्षकसँगै स्थानीयहरूले प्रदर्शनी अवलोकन गरेका थिए । सो अवसरमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । हेर्नुहोस् प्रदर्शनीका तस्बिरहरू :  ...
धनकुटामा रुखले किचेर एक जनाको मृत्यु

धनकुटामा रुखले किचेर एक जनाको मृत्यु

धनकुटा । धनकुटामा रुखले किचेर एक जनाको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका-२ का जनक मगरको रुखले किचेर मृत्यु भएको हो । आज महालक्ष्मी-४ स्थित बतासे टोलमा काट्ने क्रममा रूख लडेर मगरलाई थिचेको थियो । घटनाको जानकारी पाउन साथ प्रहरी चौकी चानुवाको टोली घटनास्थलमा पुगेको छ । जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ । घटनास्थलमा पुगेपछि थप जानकारी प्राप्त हुने धनकुटाका प्रहरी ...
ड्रागन खेतीबाट मनग्य आम्दानी, फर्ममै पुग्छन् उपभोक्ता 

ड्रागन खेतीबाट मनग्य आम्दानी, फर्ममै पुग्छन् उपभोक्ता 

विराटनगर । मोरङको रङ्गेली नगरपालिका-१ मा रहेको जय श्रीराम एग्रो फर्मले ड्रागन खेतीबाट मनग्य आम्दानी गर्न थालेको छ । तीन वर्ष अगाडि १० लाख ५० हजारको लगानीमा सुरु गरिएको ड्रागन खेतीबाट राम्रो आम्दानी हुन थालेको हो । दुई बिघा १० कठ्ठा क्षेत्रफलमा १५ सय पोलमा बिरुवा लगाएर सुरु गरिएको ड्रागन खेती थप फस्टाउँदै गएको फर्म सञ्चालक मध्येका तीर्थराज घिमिरेले बताए । उनले भने, ‘एक पोल बराबर चार वटा बिरुवा ल...
दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईं पक्राउ

विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट केही बेर अगाडि पक्राउ गरेको हो । साइबर अपराध मुद्दामा उनलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । सामाजिक सञ्जालमार्फत प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै कागजात सार्वजनिक गरेका थिए ।  अहिले उक्त भिडियो भाइरल भएको छ । उनलाई त्यही भिडियो...
१७ क्विन्टल गाँजासहित पक्राउ परे धनकुटाका यमजित राई 

१७ क्विन्टल गाँजासहित पक्राउ परे धनकुटाका यमजित राई 

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका-४ बेल्ही चपेना स्थित भित्री सडकखण्डबाट प्रहरीले १७ क्विन्टल गाँजा बरामद गरेको छ । हिजो राति पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपरलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा बरामद भएको हो । टिपर र चालक धनकुटाको सहिदभूमि गाउँपालिका-३ का ३३ वर्षीय यमजित राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गाँजा कहाँ लग्न लागिएको हो भन्ने खुल्न बाँकी रहेको छ । ५६ वटा बोरामा ...
मेची भन्सारबाट चिया निर्यात बढ्यो

मेची भन्सारबाट चिया निर्यात बढ्यो

झापा । मेची भन्सार कार्यालयबाट चिया निर्यात बढेको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६९.२२ प्रतिशतले चिया निर्यात बढेको हो । भन्सार कार्यालयका अनुसार साउन देखि कात्तिकसम्म आठ हजार ६२ दशमलव एक सय ६४ मेट्रिकटन चिया निर्यात भएको हो । परिमाण बढेसँगै मूल्य पनि ६७.८७ प्रतिशतले बढेको मेची भन्सारका कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । चालु आवको पहिलो चार महिनामा दुई अर्ब २० करोड ४८ ...
आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेको हो । आज सुन तोलामा एक लाख ६२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा एक हजार बढेर सुन तोलामा एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुन तोलामा एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार चाँ...
उपनिर्वाचन : ग्रामथानको अध्यक्ष पदका उम्मेदवारमाथि उजुरी परेन

उपनिर्वाचन : ग्रामथानको अध्यक्ष पदका उम्मेदवारमाथि उजुरी परेन

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारमाथि कुनै पनि किसिमको उजुरी परेको छैन । हिजो दिउँसो ३ बजेसम्म उम्मेदवारमाथि उजुरी गर्ने समय तोकिएको थियो । सो समयभित्र कसैमाथि पनि कुनै किसिमको उजुरी नपरेको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए । ग्रामथानको प्रमुख पदमा दलबाट १५ र १ स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी दर्ता भएको छ । आज साँझ ५ देखि ६ बजेसम्ममा उम्मेदवारको नाम...
२०८१ मंसिर ४ गते मंगलबार/आजको राशिफल

२०८१ मंसिर ४ गते मंगलबार/आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। प्रेम सम्बन्धमा सुमधुर समय रहनुको साथै दाम्पत्य जीवन सुखमय रहनेछ। प्रतिस्पर्धामा सफल हुने योग छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आर्थिक कारोवार सबल रहनेछ। कार्यक्षेत्रमा कामको तनाव बढ्ने छ। आफ्नो कार्यलाई लिएर इमान्दार हुनुहोला। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ भने स्वा...
एनपिएलको खेल तालिका सार्वजनिक, उद्‌घाटन खेलमा जनकपुर र विराटनगर भिड्ने

एनपिएलको खेल तालिका सार्वजनिक, उद्‌घाटन खेलमा जनकपुर र विराटनगर भिड्ने

विराटनगर । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज सार्वजनिक गरेको खेल तालिका अनुसार उद्‌घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ड्स भिड्ने भएका छन् । विराटनगर र जनकपुरको खेल मंसिर १५ गते १२ः१५ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन भएको कारण कुनै खेल हुनेछैनन् । १७ गते दुई खेल हुनेछन् । पहिल...
पहिचान पक्षधरद्वारा आन्दोलन घोषणा, कोशी नामको लेटर प्याड र छाप नचलाउन आग्रह

पहिचान पक्षधरद्वारा आन्दोलन घोषणा, कोशी नामको लेटर प्याड र छाप नचलाउन आग्रह

विराटनगर । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै समितिले नयाँ चरणको आन्दोलन घोषणा गरेको हो । ‘वार्ताको क्रममा भएका निर्णयहरूको कुनै काम सरकार पक्षले पुरा नगरेकोले वार्ता स्वतः भङ्ग छ’, समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हिजो विराटनगरमा जनप्रदर्शनको साथ विरोध सभाबाट नयाँ चरणको आन्दोलन घोषणा गर्न बाध्य भयौँ ...
विराटनगर-५ मा राधाकृष्णको मन्दिर निर्माण हुने

विराटनगर-५ मा राधाकृष्णको मन्दिर निर्माण हुने

विराटनगर । विराटनगर-५ कुलरुवामा राधाकृष्णको मन्दिर निर्माण हुने भएको छ । स्थानीयको सक्रियतामा मन्दिर निर्माण हुन लागेको हो । आज एक कार्यक्रमको बीच विराटनगरका मेयर नागेश कोइरालाले मन्दिरको शिलान्यास गरेका छन् । कार्यक्रममा बोल्दै मेयर कोइराला भाषा, धर्म, कला र संस्कृतिको जर्गेना गर्नुपर्नेमा जोड दिए । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, मोरङ प्रहरीका प्रमुख एसपी नारायण चिमरिया, नेक...
धनकुटामा २६ हजार गाँजाको बोट नष्ट 

धनकुटामा २६ हजार गाँजाको बोट नष्ट 

धनकुटा । धनकुटामा २६ हजार गाँजाको बोट फडानी गरी नष्ट गरिएको छ । विभिन्न स्थानमा आफैँ उम्रिएको गाँजाको बोट फडानी गरी नष्ट गरिएको हो । हिजो इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले नौ हजार तीन सय गाँजाको बोट नष्ट गरेको छ । सहिदभूमि गाउँपालिका-५ को १३ रोपनी क्षेत्रफलबाट उक्त गाँजाको बोट नष्ट गरिएको प्रहरीले जनाएको छ । साँगुरीगढी गाउँपालिका-८ को पाँच रोपनी क्षेत्रफलबाट सात हजार र पाख्र...
संखुवासभामा दुई जनाको मृत्यु 

संखुवासभामा दुई जनाको मृत्यु 

संखुवासभा । संखुवासभामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । सिलिचोङ-३ खड्बा खोला नजिकै तेवा भीरबाट लडेर राजन राईको मृत्यु भएको हो । भीरमा चडेर मौरीको मह काढ्ने क्रममा लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी हिजो साँझ एक सय ५० मिटर अग्लो भीरबाट लडेका थिए । यसैगरी मकालु गाउँपालिका-२ सेदुवामा एक्स्काभेटर दुर्घटना हुँदा ३० वर्षीय सुरवीर राईको घटनास्थलमै मृत्यु भएको हो । आज बिहान ...
झापा र सुनसरीबाट लागूऔषधसहित चार जना पक्राउ

झापा र सुनसरीबाट लागूऔषधसहित चार जना पक्राउ

विराटनगर । झापा र सुनसरीबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ परेका छन् । उनीहरूलाई हिजो विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर नगरपालिका-३ का २७ वर्षीय विनायक थुलुङलाई पक्राउ गरेको हो ।। उनलाई तीन ग्राम ९१० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यसैगरी सुनसरीको कोशी गाउँपालिका-१ बाट...
कोशीमा एक पालिका अध्यक्ष र सात वडाध्यक्षका लागि ७६ जनाको उम्मेदवारी 

कोशीमा एक पालिका अध्यक्ष र सात वडाध्यक्षका लागि ७६ जनाको उम्मेदवारी 

विराटनगर । कोशी प्रदेशमा एक पालिका अध्यक्ष र सात वडाध्यक्षका लागि ७६ जनाको उम्मेदवारी दर्ता भएको छ । हिजो विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित आठ पदका लागि ७६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । ओखलढुङ्गामा हुने जिल्ला समन्वय समितिको प्रमुखमा भने नेपाली काँग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । अन्य उम्मेदवारी नपरेपछि भट्टराई निर्विरोध भएका हुन् । निर्वाचित भएको औपचारिक घोषणा भन...
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । आज सुनको मूल्य बढेको छ । हिजो तोलामा एक सय रुपैयाँले घटेको सुन आज एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा एक लाख ६१ हजार रुपैयाँ पुगेको छ । हिजो सुन तोलामा एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुन तोलामा एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।  दुई सातासम्म निरन्तर घटेको सुनको मूल्य शुक्रबार एक सय रुपैयाँले ब...
पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा

पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा

विराटनगर । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सार्बजनिक बिदा दिने निर्णय गरेको हो । ढुंगानाको निधनमा स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । २०४८ सालको प्रतिनिधि ...
आज उम्मेदवारमाथि उजुरी दिन सकिने

आज उम्मेदवारमाथि उजुरी दिन सकिने

विराटनगर । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका उममेदवारहरू माथि आज दाबी विरोधको उजुरी दिने कार्यतालिका छ ।  निर्वाचन आयोगले आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिने समय निर्धारण गरेको छ । आज दिउँसो ३ बजे पछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरेर मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । मंसिर ५ गते बिहान ९ देखि अपराह्‍न १ बजेस...
ओखलढुङ्गा जिल्ला समन्वय प्रमुखमा काँग्रेस उम्मेदवार निर्विरोध

ओखलढुङ्गा जिल्ला समन्वय प्रमुखमा काँग्रेस उम्मेदवार निर्विरोध

विराटनगर । जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुख पद निर्विरोध भएको छ । नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका हुन् । हिजो जिसस प्रमुखमा भट्टराईको मात्रै उम्मेदवारी परेको हो । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा अन्य उम्मेदवारी परेको छैन । उनी निर्विरोध निर्वाचित भएपनि औपचारिक घोषणा गर्न बाँकी छ । काँग्रेसको एकल बहुमत रहेको जिससमा एमालेले भट्टराईलाई समर्थन गरेको थि...
२०८१ मंसिर ३ गते सोमवार/आजको राशिफल

२०८१ मंसिर ३ गते सोमवार/आजको राशिफल

बि.सं.२०८१ मंसिर  ३ गते सोमवार ई.सं.२०२४ नोभेम्बर १८ नेपाल सम्वत् ११४५  कछलागा तृतिया , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गकृष्ण प्रतिपदा, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र, सिद्ध योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६ः२६ बजे, सूर्यास्त साँझ ०५ः१० बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा  शरी...
जनता माविमा अध्ययनरत बालिकाको मृत्यु, सामान्य बन्दै घटनास्थल 

जनता माविमा अध्ययनरत बालिकाको मृत्यु, सामान्य बन्दै घटनास्थल 

विराटनगर । सुनसरीको खनारमा बसको ठक्करबाट जनता माध्यमिक विद्यालयमा अध्ययनरत छात्राको मृत्यु भएको खुलेको छ । आज दिउँसो ४ः३० बजेतिर बसको ठक्करबाट इटहरी उपमहानगरपालिका-१० की १३ वर्षीया सम्झना यादवको मृत्यु भएको हो । खनारको शान्ति चोकमा मे १ ख ४५७४ नम्बरको यात्रुबाहक बसले साइकलमा सवार  उनलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट उनको घटनास्थलमा नै मृत्यु भएको  सुनसरी प्रहरीका प्रवक्ता डीएसपी रामप्रसाद ति...
सुनसरीको खनारमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु 

सुनसरीको खनारमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु 

विराटनगर । सुनसरीको खनारमा यात्रुबाहक बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । बसको ठक्करबाट स्थानीय सम्झना यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । आज साँझ इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले यादवलाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनापछि आक्रोशित भीडले बसमा आगो लगाएको छ । चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको नेपाल प्रहर...
ग्रामथानको अध्यक्षमा एक स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी दर्ता

ग्रामथानको अध्यक्षमा एक स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी दर्ता

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदका लागि १६ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दलबाट १६ र एक जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको हो । नेपाली काँग्रेसबाट बलराम सरदार, नेकपा एमालेबाट तुलसीराम विश्वास र नेकपा माओवादी केन्द्रबाट नमो नारायण माझीले मनोनयन दर्ता गराएका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दिनेशकुमार थन्दार, राष...
झापामा रड प्रहार गरेर एक जनाको हत्या, आरोपी पक्राउ 

झापामा रड प्रहार गरेर एक जनाको हत्या, आरोपी पक्राउ 

झापा । झापामा रड प्रहार गरेर एक जनाको हत्या भएको छ । बाह्रदशी गाउँपालिका-५ का ४५ वर्षीय गङ्गालाल माझीको रड प्रहारबाट हत्या भएको हो । हिजो राति सोही स्थानका २६ वर्षीय मानकुमार राजवंशीले माझीलाई रड प्रहार गरेको झापा प्रहरीले जनाएको छ । रड प्रहारबाट गम्भीर घाइते भएका माझीलाई उपचारका लागि बी एण्ड सी अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेको झापा प्रहरीका प्रवक्ता डीएसप...
error: Content is protected !!