इनिशा बिकलाई न्याय माग्दै विराटनगरमा प्रदर्शन (फोटो फिचर)
विराटनगर । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिशा विकको न्यायका लागि विराटनगरमा प्रदर्शन गरिएको छ । उनको सामूहिक बलात्कार पछि हत्या भएको भन्दै उक्त घटनामा संलग्नलाई कारबाहीको माग राखेर पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल का विद्यार्थीहरूले विराटनगरमा प्रदर्शन गरेका हुन् ।
इनिशालाई न्याय देऊ, बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गर लगायतका नारा लेखिएका प्लेकार्डसहित विद्यार्थीहरूले शा...




























