सुनसरीको भुटाहामा डाइस खेल्ने क्रममा दुई पक्षबीच झडप, ८ जना घाइते
सुनसरी । सुनसरीमा डाइस खेल्ने क्रममा दुई पक्षबीच झडप हुँदा ८ जना घाइते भएका छन् । आइतबार साँझ हरिनगर गाउँपालिका-१ भुटाहा बजारमा दुई पक्षबीच सुरु भएको सामान्य विवादले ठूलो रूप लिँदा दुई पक्षबीच दोहोरो झडप भएको हो ।
झडपमा दुवै पक्षका ११ जना घाइते भएका सुनसरी प्रहरीले जनाएको छ । प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
घाइते हुनेमा स्थानीय २६ वर्षीय चन्दन सदा, ५० वर्षीय पचुवा मलह...




























