स्थानीय उत्पादनको बजारीकरण गरिदिन धनकुटाको चौबिसेका उद्यमीको माग
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाका उद्यमीले उत्पादन गरेका वस्तु बजारीकरणमा समस्या भएको गुनासो गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले चौबिसे गाउँपालिकामा गरेको अन्तरक्रिया कार्यक्रममा उद्यमीहरुले यस्तो गुनासो गरेका हुन् ।
धनकुटाको चौबिसे र साँगुरीगढी गाउँपालिका क्षेत्रमा उद्योगहरुको सम्भावना र अवसर विषयमा उद्यमीहरुसँग बुधबार अन्तरक्रिया गरिएको थियो । सहभागी उद्यमीले स्थानीय उत्पा...






























