मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखसमक्ष भने, ‘संकल्प प्रस्ताव संविधानविपरीत’
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्ताव संविधानविपरीत भएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराएका छन् । प्रदेश प्रमुखसमक्ष पत्र पेस गर्दै उनले संकल्प प्रस्ताव संविधानविपरीत भएको जनाएका हुन् ।
नेकपा एमाले, माओवादीलगायत राजनीतिक दलका सांसदहरुले प्रदेशसभामा पेस गरेको प्रस्ताव गत वैशाख ७ गते पारित भएको थियो ।
विपक्षी गठबन्धनले पेस गरेको उक्त संकल्प प्र...












