संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । तेह्रथुमबाट जबरजस्ती अभियोगमा एक जना पक्राउ परेका छन् । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भारत घर भएका ६३ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार साह लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्दै आएका थिए । महिलाले दिएको जाहेरीका आधारमा साहलाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका साहविरुद्ध आवश्यक अनुसन्धान अघि बढाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!