भारी वर्षापछि झापाका विभिन्न क्षेत्र डुबान
झापा । निरन्तर वर्षाका कारण झापाका विभिन्न क्षेत्रमा डुबान भएको छ । खासगरी दक्षिणी क्षेत्रमा बढी डुबान भएको छ । डुबानका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । मनसुन भित्रिएपछि झापामा निरन्तर पानी परिरहेको छ । सोमवार रातिदेखि भने भारी वर्षा भएको हो ।
मेची, कनकाई, रतुवा, बिरिङ, कमल, किस्ने, देउनिया, निन्दा, मावा, हडिया लगायत नदी तथा खोलामा पानीको बहाव बढेपछि दक्षिणी क्षेत्र डुबानमा परेकोे ...































