खानेपानी शुल्क वृद्धिविरुद्ध धरानको महसुल सङ्कलन केन्द्रमा ताला
सुनसरी । धरानका १० राजनीतिक दलले शुल्क वृद्धिको विरोधमा आज खानेपानी बोर्डको महसुल सङ्कलन काउन्टरमा ताला लगाएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एसियाली विकास बैङ्कको ऋण तिर्नका लागि महसुल बढाएको भन्दै फिर्ता नहुने बताएका थिए ।
त्यसपछि आक्रोशित बनेका राजनीतिक दलका नेता कार्यकर्ताले धरान उपमहानगरपालिका वडा नम्बर ११, १५ र १६ मा रहेका खानेपानी महसुल काउन्टरमा ताला लगाएका हुन् ।
आन्द...






























