दार्चुलामा कांग्रेसले खोल्यो खाता

दार्चुलामा कांग्रेसले खोल्यो खाता

 दार्चुला । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले दार्चुलाको लेकम गाउँपालिकाबाट विजयी सुरुआत गरेको छ । लेकम– १ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रसिंह बोहराले २९५ र नेकपा (माओवादी केन्द्र)का तारासिंह बोहराले १६१ मत प्राप्त गरे । सो वडामा एक हजार ८० मत खसेको थियो । दार्चुलाका अन्य नगर तथा गाउँपालिकामा पनि...
धनकुटाको खाल्सामा एमालेको सुरुवाती अग्रता

धनकुटाको खाल्सामा एमालेको सुरुवाती अग्रता

धनुकटा, १५ असार । धनकुटाको खाल्सा छिन्ताङ्ग सहिदभूमी गाउँपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ । पहिलो पटक सार्वजनिक भएको मत परिणाम यस्तो छ । धनकुटाको खाल्सा छिन्ताङ्ग सहिदभूमी गाउँपालिका एमाले– ७७४ माओवादी केन्द्र– २९४ कांग्रेस २९१ राप्रपा– ३ संगालोखबरबाट निर्वाचनको लाईभ अपडेट भईरहेको छ । लाईभ अपडेटका लागि www.sangalokhabar.com  हेर्दै गर्नुहोला ।
भोजपुरमा माओवादी केन्द्रले खाता खोल्यो

भोजपुरमा माओवादी केन्द्रले खाता खोल्यो

भोजपुर । भोजपुरको रामप्रसाद राई गाँउपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ । वडा नं ८ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मनोज राईले पहिलो खाता खोलेका हुन् । उनले ३२२ मत ल्याए भने एमालेका पाँचकुमार राईले ३१० मत प्राप्त गरे । गाउँपालिका अध्यक्षमा भने एमालेले अग्रता कायम गरेको छ । एमाले अध्यक्षका उम्मेदवार विजय राईले ३१० र माओवदी केन्द्रका उम्मेदवार थामबहादुर राईले २९६ मत ल्याएका छन् ।
धनकुटाका पाँच स्थानीय तहमा ११ बजेबाट मतगणना

धनकुटाका पाँच स्थानीय तहमा ११ बजेबाट मतगणना

धनकुटा, १५ असार । धनकुटाका तीन नगरपालिका र दुई गाउँपालिकामा आज बिहान ११ बजेबाट मतगणना सुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रदिप शाहका अनुसार धनकुटा नगरपालिका, पाख्रीवास नगरपालिका, महालक्ष्मी नगरपालिका, चौविसे गाउँपालिका र साँघुरीगढी गाउँपालिकामा ११ बजेबाट मतगणना हुँदैछ । बिहान बसेको सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको हो । खाल्सा छिन्ताङ्ग सहिदभूमी गाउँपालिकामा बिहान ८ बजे...
धनकुटाको छथर जोरपाटीमा मतगणना सुरु

धनकुटाको छथर जोरपाटीमा मतगणना सुरु

धनुकटा। धनकुटाको छथर जोरपाटी गाउँपालिकामा आज बिहान १० बजेबाट मतगणना सुरु भएको छ । बिहान बसेको सर्वदलिय बैठकको निर्णय अनुसार मतगणना थालिएको हो ।   दोस्रो चरणको स्थनीय तह निर्वाचन अन्र्तगत छथरमा हिजो भएको मतदानमा ७ हजार ६ सय ७२ मत खसेको थियो । १० हजार ७ सय ३५ मतदाता रहेको छथरमा ७१ दशमलव ४८ प्रतिशत मत खसेको हो । संगालोखबरबाट निर्वाचनको लाईभ अपडेट भईरहेको छ । संगालोखबर हेर्दै गर्नुहोला ।
धनकुटाको खाल्सा छिन्ताङ्गमा मतगणना सुरु

धनकुटाको खाल्सा छिन्ताङ्गमा मतगणना सुरु

धनुकटा, १५ असार । धनकुटाको खाल्सा छिन्ताङ्ग सहिदभूमी गाउँपालिकामा बिहिबार बिहान ८ बजेबाट मतगणना सुरु भएको छ । दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत बुधबार जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा रहेका १ सय ४३ केन्द्रमा मतदान भएको थियो । १० हजार ९ सय २८ मतदाता रहेको खाल्सामा ८ हजार २५ मत खसेको निर्वाचन अधिकृत हरी वस्तीले जानकारी दिए । अन्य स्थानीय तहमा पनि सर्वदलिय बैठक बसेर मतगणना सुरु गर...
धनकुटाका सातवटै तहमा बिहिबार बिहानबाट मतगणना

धनकुटाका सातवटै तहमा बिहिबार बिहानबाट मतगणना

धनुकटा, १४ असार । धनकुटाका सात वटै स्थानीय तहमा बिहिबार बिहानबाट मतगणना सुरु हुने भएको छ । दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत बुधबार जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा मतदान भएको थियो । १ सय १७ मतदान स्थलमा रहेका १ सय ४३ मतदान केन्द्रमा बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान भएको थियो । जिल्लामा उत्साहजनक र शान्तिपूर्ण तरिकाबाट मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत किसोर घिमिरेले जा...
धनकुटामा २ नक्कली मतदाता पक्राउ

धनकुटामा २ नक्कली मतदाता पक्राउ

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका- ६ राजारानी को जनशिक्षा सदन आधारभुत बिद्यालय थाप्रुङ केन्द्रमा २ जना नक्कली मतदाताहरु पक्राउ परेका छन् । अरुको नाममा मतदान गर्न खोज्ने क्रममा २ यूवाहरु पक्राउ परेको चौबिसे गाउँपालिकाका मतदान अधिकृत नगेन्द्र कालाखेतीले जानकारी दिए । कालाखेतीका अनुसार अरुको नाममा मतदान गर्न खोज्ने क्रममा चौबिसे ६ का २८ वर्षीया नरमाया लिम्बु र २७ वर्षीय हाङकङ लिम्बु रहेको...
धनकुटामा यसरी भईरहेको छ मतदान (भिडियोसहित)

धनकुटामा यसरी भईरहेको छ मतदान (भिडियोसहित)

धनकुटामा जारी मतदानको भिडियो हेर्नुहोस्... धनुकटा, १४ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत धनकुटामा पनि आज उत्साहजनक र शान्तिपुर्ण रुपमा मतदान भईरहेको छ । तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटाका १ सय ४३ वटै मतदान केन्द्रमा उत्साहजनक रुपमा मतदान भईरहेको मुख्य निर्वाचन अधिकृत किसोर घिमिरेले जानकारी दिए । झरीका कारण बिहान मतदानमा केही समस्या देखिएपनि मतदाताले झरीको परबाह नगरी उ...
धनकुटामा झरीको परवाह नगरी मतदान जारी (फोटो फिचरसहित)

धनकुटामा झरीको परवाह नगरी मतदान जारी (फोटो फिचरसहित)

धनुकटा, १४ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत धनकुटामा पनि आज उत्साहजनक र शान्तिपुर्ण रुपमा मतदान भईरहेको छ । तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटाका १ सय ४३ वटै मतदान केन्द्रमा उत्साहजनक रुपमा मतदान भईरहेको मुख्य निर्वाचन अधिकृत किसोर घिमिरेले जानकारी दिए । झरीका कारण बिहान मतदानमा केही समस्या देखिएपनि मतदाताले झरीको परबाह नगरी उत्साहित भएर मतदान गरिरहेका छन । युवा–युवती देख...
धनकुटामा चुनावको तयारी पुरा

धनकुटामा चुनावको तयारी पुरा

धनकुटा, १३ असार । बुधबार हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि धनकुटामा सम्पुर्ण तयारी पुरा भएको छ । निर्वाचनका लागि आवश्यक सम्पुर्ण तयारी सकिएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । बुधबार बिहान ७ देखि ५ बजेसम्म मतदान हुनेछ । धनकुटाका एक सय १७ मतदान स्थलमा एक सय ४३ वटा मतदान केन्द्र तोकिएको छ । तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटामा ९५ हजार ३ सय ७१ मतदाता छन । सुरक्ष...
धनकुटामा ७१ हजारलाई मतदाता परिचय–पत्र वितरण

धनकुटामा ७१ हजारलाई मतदाता परिचय–पत्र वितरण

धनकुटा, १३ असार । दोस्रो चरण अन्तरगत बुधबार हुने स्थानीय तह निर्वाचनका लागि धनकुटामा मतदाता परिचय–पत्र वितरण सम्पन्न भएको छ । निर्वाचन आयोगले तोकेको समयमा लगभग ७५ प्रतिशत अर्थात करिव ७१ हजार मतदातालाई परिचय–पत्र वितरण गरिएको हो । असार ११ गतेदेखि मतदाता परिचय–पत्र वितरण शुरु गरिएको थियो । परिचयपत्र वितरणका लागि विहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो । कतिपय मतदान केन्द्रमा ८० प्रतिशतमाथि म...
धनकुटाका दुई स्थानमा सिलिण्डर बम विस्फोट (भिडियोसहित)

धनकुटाका दुई स्थानमा सिलिण्डर बम विस्फोट (भिडियोसहित)

धनुकटा, १२ असार । धनकुटाको साँघुरीगढी गाउँपालिका र धनकुटा नगरपालिकामा अज्ञात समुहले बम बिस्फोट गराएको छ । साँघुरीगढी गाउँपालिका–६ स्थित कोलबोटेमा सोमबार राति करिव ८ बजे सिलिण्डर बम बिस्फोट भएको प्रहरीले जनाएको छ । यता धनकुटा नगरपालिका–६ मा पनि आईतबार राति बम बिस्फोट गराईएको थियो । सल्लेरीको आँखा अस्पतालमा रहेको निर्वाचन केन्द्र नजिक आईतबार राति करिव १० बजे बम बिस्फोट गराईएको हो । निर...
धनकुटामा विष्फोटको ठुलो आवाजले सर्वसाधरण त्रसित

धनकुटामा विष्फोटको ठुलो आवाजले सर्वसाधरण त्रसित

धनकुटा, १२ असार । धनकुटा सदरमुकाममा गएराति बिस्फोटको ठुलो आवाज सुनिएपछि सर्वसाधरण त्रसित भएका छन । धेरै स्थानमा सुनिनेगरी ठुलो बिस्फोटको आवाज आएपछि सर्वसाधरण त्रसित भएका हुन । गएराति करिव १० बजे धनकुटाको सल्लेरी बन आसपासको क्षेत्रमा यस्तो आवाज सुनिएको हो । रातिको समयमा बिस्फोटको ठुलो आवाज सुनिएपछि धनकुटा बजारका धेरै मानिसहरु आत्तिएर सडकमा निश्किएका थिए । बिस्फोटको आवाजले प्रहरीलाई पनि तनाब बनाय...
धनकुटाका सातै तह जित्ने कांग्रेस–एमालेको आ–आफ्नै दावी, माओवादी केन्द्र भन्छ ‘पहिलो पार्टी बन्छौ’(भिडियो)

धनकुटाका सातै तह जित्ने कांग्रेस–एमालेको आ–आफ्नै दावी, माओवादी केन्द्र भन्छ ‘पहिलो पार्टी बन्छौ’(भिडियो)

नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राई यसो भन्छन, भिडियो हेर्नुहोस्... नेपाली कांग्रेस धनकुटाका सचिव बिजयसन्तोषी राई यसो भन्छन, भिडियो हेर्नुहोस्...   माओवादी केन्द्रका धनकुटा इन्चार्ज हेमराज भण्डारी यसो भन्छन, भिडियो हेर्नुहोस्....
‘धनकुटा नगरको विकासनै मेरो मुख्य एजेण्डा हो’

‘धनकुटा नगरको विकासनै मेरो मुख्य एजेण्डा हो’

धनकुटा–७ का स्थायी बासिन्दा ४० बर्षीय दिनेश राईलाई नेपाली कांग्रेसले धनकुटा नगरको मेयरको उम्मेदवार बनाएको छ । २०५० सालबाट बिद्यार्थी राजनीति हुँदै पार्टीगत राजनीति सुरु गरेका राई हाल नेपाली कांग्रेस धनकुटाको कोषाध्यक्ष पनि छन । कांग्रेस निकट तरुण दलको अध्यक्षसमेत रहेका राईले आइएड उत्रिर्ण गरेका छन । आदिवासी जनजाति युवा महासंघको निवर्तमान अध्यक्षसमेत भएका राई हाल जिल्ला सहकारी संघ धनकुटाको सचिव...
‘नमुना पर्यटकीय नगर बनाउँछु’

‘नमुना पर्यटकीय नगर बनाउँछु’

हिलेका स्थायी बासिन्दा ५१ बर्षीय चिन्तन तामाङ्ग धनकुटाको राजनीतिमा स्वच्छ छवि र शालिन ब्यक्तिका रुपमा चिनिन्छन । २०३८ सालदेखि बिद्यार्थी राजनीति हुँदै पार्टीगत राजनीति सुरु गरेका तामाङ्ग दुई पटक नगर अध्यक्ष हुँदै अहिले एमाले धनकुटाको सचिवालय सदस्य छन । ९ कक्षाबाट बिद्यार्थी राजनीति सुरु गरेका तामाङ्गले धनकुटा बहुमुखी क्याम्पसबाट आईएसम्मको अध्ययन पुरा गरेका छन । जनजाति महासंघको पूर्व अध्यक्ष हु...
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

विराटनगर  । मोरङको लेटाङमा गए राति मोटरसाइकलको दुर्घटनामा परी लेटाङ– ५, खेरुवा बस्ने २६ वर्षीय प्रदीप राईको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल अनियन्त्रित हुँदा लेटाङ–४ स्थित कानेपोखरी–लेटाङ सडक खण्डमा उनले चलाएको को ५ प ६६५३ नंको मोटरसाइकल दुर्घटनामा परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । रासस
सांसद महिन सुब्बाको पार्थिव शरिर धनकुटा ल्याईयो

सांसद महिन सुब्बाको पार्थिव शरिर धनकुटा ल्याईयो

धनकुटा । एमाले सांसद महिन सुब्बाको पार्थिव शरिर आज धनकुटा ल्याईएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित ६० बर्षीया सांसद सुब्बाको शनिवार साँझ उपचारका क्रममा धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा निधन भएको हो । श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरिरलाई एमाले पार्टी कार्यालय शिरवानीमा राखिएकाे छ । १२  बजेपछि श्रद्धाञ्जली अर्पणको कार्यक्रम तय गरिएको छ । श्रद्धाञ्जलीका लागि एमाले ...
महालक्ष्मीमा पर्शुरामको यस्तो भाषण: जसका कारण कार्यकर्ताले बोकेरै नचाए (भिडियो)

महालक्ष्मीमा पर्शुरामको यस्तो भाषण: जसका कारण कार्यकर्ताले बोकेरै नचाए (भिडियो)

नेकपा एमालेका तर्फबाट धनकुटाको महालक्ष्मी नगरपालिकामा मेयरका उम्मेदवार पर्शुराम नेपालले गरेको भाषणको भिडियो हेर्नुहोस्... मेयरका उम्मेदवार पर्शुराम नेपाललाई कार्यकर्ताले बोकेर नचाएको तस्वीरहरु हेर्नुहोस् ...
मोरङमा उम्मेद्वारको घरमा बम बिष्फोट

मोरङमा उम्मेद्वारको घरमा बम बिष्फोट

मोरङ। मोरङको उर्लाबारीस्थित नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उम्मेद्वार खड्ग फागोको घरलाई लक्षित गरि आज बिहान अज्ञात समुहले बिष्फोट गराउकाे छ। बिहान करिब साढे २ बजेको समयमा फागोको घरमा लगाईएको कम्पाउण्ड वालमा बिष्फोटक पर्दाथ बिष्फोट गराईएको भेटिएको छ । बिष्फोटबाट पर्खालमा सामान्य क्षती पुगेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जानकारी दिएको छ । एकाबिहानै भएको बिष्फोटको आवाज फागोको घर आसपासमा प...
BREAKING NEWS- धनकुटाबाट प्रतिनिधित्व गर्ने सांसद महिन सुब्बाको निधन

BREAKING NEWS- धनकुटाबाट प्रतिनिधित्व गर्ने सांसद महिन सुब्बाको निधन

धनकुटा । सांसद महिन सुब्बाको शनिवार साँझ निधन भएको छ । क्यान्सर रोगबाट पीडित एमाले सांसद सुब्बाको उपचारका क्रममा धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा निधन भएको हो । एमाले धनकुटा अध्यक्ष राजेन्द्र राईले घटनाको पुष्ठि गरेका छन । धनकुटाबाट समानुपातिक तर्फ प्रतिनिधित्व गर्दै सुब्बा सांसद भएकी थिईन् । ६० बर्षीया सांसद सुब्बा लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिईन् । धनकुटाको साँगु...
सिमाला काण्डले प्रहरी भित्रै बबण्डर : इटहरी सिअारभीका प्रमुख प्रहरी नियन्त्रणमा

सिमाला काण्डले प्रहरी भित्रै बबण्डर : इटहरी सिअारभीका प्रमुख प्रहरी नियन्त्रणमा

इटहरी । गत जेष्ठ २६ गते इटहरी बसपार्क हुदै काठमाण्डाै जान लागेकाे एक यात्रुबाहक बसबाट करिब डेढ कराेड मुल्य बराबरकाे  तिनपिस सिमाला सहित पक्राउ परेका चा्र जना ब्याक्तीकाे बिषयलार्इ लिएर अहिले प्रहरी संगठन भित्र खेला बैला मच्चीन थालेकाे छ । बहुमुल्य मानीनै सिमाला सहित पक्राउ परेका चारजनाकाे बिषयमा माथील्लाे निकायलार्इ कुनै खबर नगरी भित्रभित्रै गायब बनाउने रणनीति बनाएकाे भन्दै इलाका प्रहरी कार्याल...
अबको निर्वाचनबाट एमाले पहिलो पार्टी बन्छ : नेता खनाल

अबको निर्वाचनबाट एमाले पहिलो पार्टी बन्छ : नेता खनाल

इलाम । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दोस्रो चरणको निर्वाचनबाट नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ ।  इलामको रोङ गाउँपालिकाअन्तर्गत जिर्मलेको सलकपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सरकारको लाचारीपनले गर्दा प्रदेश नं २ को चुनाव सरेको बताउनुभयो । पूर्वप्रधानमन्त्री खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गर्नुभयो ।...
मोरङको प्लाई उद्योगमा भिषण आगलागी

मोरङको प्लाई उद्योगमा भिषण आगलागी

मोरङ। मोरङको बुढीगंगामा रहेको ग्रिनप्लाई उद्योगमा आगलागी भएको छ । शनिबार बिहान ५ बजेदेखि सुरु भएको आगलागी अहिले पनि नियन्त्रणमा आउन नसकेको मोरङ प्रहरीले जनाएको छ । कारण खुल्न नसकेको भएपनि विद्युत सर्ट भएर आगलागी भएको हुन सक्नुअनुमान गरिएको छ । आगो नियन्त्रणमा लिन विराटनगर, ईटहरी, धरान, ईनरुवाबाट आएका ११ दमकद्वारा आगो नियन्त्रणका लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ ।-पुर्बेलीन्युज
धनकुटाको महालक्ष्मी नगरमा एमाले उम्मेदवारलाई बालबालिकाले यसरी गरे सम्मान (फोटो फिचरसहित)

धनकुटाको महालक्ष्मी नगरमा एमाले उम्मेदवारलाई बालबालिकाले यसरी गरे सम्मान (फोटो फिचरसहित)

धनकुटा । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि घरदैलो अभियानमा रहेका एमाले उम्मेदवारहरुलाई आज धनकुटाको महालक्ष्मी नगरपालिकामा बाल क्लवको तर्फबाट सम्मान गरिएको छ । महालक्ष्मी नगरपालिका–१ पिपलडाँडा स्थित एकता बाल क्लवले एमाले उम्मेदवारहरुलाई सम्मान गर्दै बिजयको शुभकामना दिएको हो । सो अवसरमा एमालेका तर्फबाट महालक्ष्मी नगरपालिकाका मेयरका उम्मेदवार पर्शुराम नेपाल, उप–मेयरका उम्मेदव...
धनकुटामा तीन पत्रकार चुनाव भिड्दै

धनकुटामा तीन पत्रकार चुनाव भिड्दै

धनकुटा । असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा धनकुटाका तीन जना पत्रकारले प्रतिस्पर्धा गर्ने भएका छन । पत्रकारिता क्षेत्रमा क्रियासिल सन्तवीर लामा, कल्पना थापा र मेघराज खतिवडा भिन्न–भिन्न तीन पार्टीबाट उम्मेदवार बनेर चुनावी तयारीमा जुटेका हुन । धनकुटा नगरपालिका–६ को वडाध्यक्षमा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट पत्रकार सन्तवीर लामाले उम्मेदवारी दिएका छन् । धरानबाट प्रकाशित ...
ओखलढुंगामा निर्वाचनका कर्मचारी बोकेको बस दुर्घटना

ओखलढुंगामा निर्वाचनका कर्मचारी बोकेको बस दुर्घटना

ओखलढुंगा । निर्वाचनका लागि खटाइएका मतदान अधिकृत र कर्मचारी बोकेको बस शुक्रबार ओखलढुंगामा दुर्घटना भएको छ । सिद्धिचरण ननगरपालिका-११ ओखरबोटमा भएको दुर्घटनामा ३ जना कर्मचारी घाइते भएका छन् । घाइते हुनेहरुमा भगवति भट्टराई, ज्ञानकुमारी निरौला र टंकप्रसाद शर्मा रहेका छन् । सामान्य घाइते उनीहरुको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भएको छ । चिसंखुगढी गाउँपालिकामा खटाइएका कर्मचारी तथा निर्वाचन सामग्री...
उम्मेदवारको अवस्था अझै अज्ञात

उम्मेदवारको अवस्था अझै अज्ञात

इलाम । इलाम नगरपालिका–१२ का वडाध्यक्ष पदका उम्मेदवार नारायण राई बेपत्ता भएको एकसाता बिते पनि उनको अवस्था अझै अज्ञात छ ।  आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएका राई आमसभा तयारीका सिलसिलामा गत शुक्रबार घरबाट निस्किएका थिए । त्यसपछि उहाँ अहिलेसम्म सम्पर्कविहीन हुनुहुन्छ, माओवादी केन्द्र इलामका सचिवालय सदस्य जीवन शर्माले बताउनुभयो । बेपत्ता राईको खोजी कार्यका ...
भोजपुरका एक हजार ३५१ उम्मेरदार चुनावी मैदानमा

भोजपुरका एक हजार ३५१ उम्मेरदार चुनावी मैदानमा

भोजपुर । दुई नगरपालिकासहित नौ स्थानीय तह रहेको भोजपुरमा कुल एक हजार ३५१ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । चुनावी मैदानमा ८०९ पुरुष र ५४२ महिला रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबैभन्दा धेरै षडानन्द नगरपालिकामा र सबैभन्दा कम पौवादुङ्मा गाउँपालिकामा उम्मेदवारी दर्ता भएको छ । चौध वडा रहेको षडानन्द नगरपालिकामा २५२ जनाले उम्मेदवारी दर्ता गरेका छन् भने छ वडा रहेको पौवादुङ्मा...
विद्यार्थीको मृत्युपछि विद्यालयमा तोडफोड

विद्यार्थीको मृत्युपछि विद्यालयमा तोडफोड

सोलुखुम्बु । खहरे खोलाले बगाउँदा दुई विद्यार्थीको मृत्यु भएपछि तिनका आफन्तले विद्यालयमा तोडफोड गरेका छन् । विद्यालय प्रशासनको लापर्बाहीका कारण विद्यार्थीको मृत्यु भएको आरोपसहित आफन्तले आक्रोश व्यक्त गर्दै विद्यालयमा तोडफोड गरेका हुन् । विद्यालय प्रशासनको लापार्बाहीले घटना भएकाले घटनाको जिम्मा लिनुपर्ने र उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ । विद्यालय परिसरमै शव राखेर उनीहरुल...
error: Content is protected !!