२०७४ आषाढ १७
धनकुटा, १७ असार । धनकुटा नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । ९ नम्बर वडासम्मको मतगणना सम्पन्न हुँदा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका मेयरका उम्मेदवार चिन्तन तामाङ्गले ४६ मतले अग्रता लिएका हुन । उनले ४ हजार ६ सय २३ मत प्राप्त गरेका छन ।
यता नेपाली कांग्रेसका मेयरका उम्मेदवार दिनेश राईले ४ हजार ५ सय ७७ मत प्राप्त गरेका छन । त्यस्तै माओवादी केन्द्रका मेयरका उम्मेदवार गणेश बिष्टले २ हजा...