ओखलढुंगामा निर्वाचनका कर्मचारी बोकेको बस दुर्घटना
ओखलढुंगा । निर्वाचनका लागि खटाइएका मतदान अधिकृत र कर्मचारी बोकेको बस शुक्रबार ओखलढुंगामा दुर्घटना भएको छ ।
सिद्धिचरण ननगरपालिका-११ ओखरबोटमा भएको दुर्घटनामा ३ जना कर्मचारी घाइते भएका छन् ।
घाइते हुनेहरुमा भगवति भट्टराई, ज्ञानकुमारी निरौला र टंकप्रसाद शर्मा रहेका छन् । सामान्य घाइते उनीहरुको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भएको छ ।
चिसंखुगढी गाउँपालिकामा खटाइएका कर्मचारी तथा निर्वाचन सामग्री...
