पाख्रीवासमा जुवाको खालबाट पक्राउ परेका १२ जना विरुद्ध मुद्दा
धनकुटा, २१ असोज । धनकुटाको पाख्रीवासमा जुवाको खालबाट पक्राउ परेका १२ जना विरुद्ध प्रहरीले मुद्दा दायर गरी कारबाही प्रकृया अघि बढाएको छ ।
गोप्य सुचनाको आधारमा पाख्रीवास बजारका दिलबहादुर गुरुङको घरमा गत बुधबार अपरान्ह प्रहरीले छापा मारेर जुवाको खालबाट उनीहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरु विरुद्ध जुवा ऐन अन्र्तगत मुद्दा दायर गरी कारबाही प्रकृया सुरु गरिएको धनकुटाका प्रहरी प्रमुख सुदि...






















