संगालोखबरका प्रधान सम्पादक कटेलसहित दुई पत्रकार पुरस्कृत
धनकुटा, १ असोज । धनकुटामा सञ्चालित १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको उत्कृष्ट समाचार सम्प्रेषण गरेको भन्दै संगालोखबरका प्रधान सम्पादक रबिन कटेलसहित दुई पत्रकारलाई पुरस्कृत गरिएको छ ।
प्रतियोगिताभर उत्कृष्ट समाचार सम्प्रेषण गरेर योगदान पुर्याएको भन्दै आयोजकले संगालोखबरका प्रधान सम्पादक एवं प्रबन्ध निर्देशक कटेल र अन्नपुर्ण पोष्टका सम्वाददाता हरिबहादुर लम्जेल...
























